मिति : २०८३ कार्तिक ३० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत केशरीलाई स्वागत

by By: रामधुनी खबर
कार्तिक २९, २०८३
284

रामधुनी खबर संवाददाता
झुम्का,कार्तिक २८ । रामधुनी नगरपालिकामा सरुवाभई आउनुभएका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार केशरीलाई स्वागत गरिएको छ ।
नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत केशरीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
यसअघि केशरी जिल्ला प्रशासन कार्यालय, बझाङमा कार्यरत हुनुहुन्थ्यो । बझाङबाट सरुवा भई रामधुनी नगरपालिकामा आउनुभएका उहाँले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहनुहुनेछ ।

अगाडिकाे पाेस्ट

झुम्का छठ घाटमा कलश यात्रा सहित महाआरती तथा गंगाआरती भक्ति सम्पन्न

सम्बन्धित अरु

समाचार

झुम्का छठ घाटमा कलश यात्रा सहित महाआरती तथा गंगाआरती भक्ति सम्पन्न

कार्तिक २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, कार्तिक २८ । सूर्य उपासनामा आधारित छठ पर्वको आगमनलाई स्वागत गर्दै शुक्रबार झुम्का स्थित छठ घाटमा कलश यात्रा सहित महाआरती तथा गंगाआरती सम्पन्न गरिएको छ ।...

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत केशरीलाई स्वागत

    0 shares
    Share 0 Tweet 0
  • झुम्का छठ घाटमा कलश यात्रा सहित महाआरती तथा गंगाआरती भक्ति सम्पन्न

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft