मिति : २०८२ फागुन ३० गते (सनिबार)
मौसम : 24.27°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको नव निर्वाचित प्रमुख, उपप्रमुख तथा अध्यक्ष र सदस्यहरुको सपथ ग्रहण

by By: रामधुनी खबर
जेठ ६, २०७९
1018

सुनिल चौधरी
झुम्का, जेष्ठ ७ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नव निर्वाचित रामधुनी नगरपालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र सदस्यहरुले शपथग्रहण गरेका छन । रामधुनीका निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडासदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।


जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश कैलाश सुवेदीले नवनिर्वाचित प्रमुख पदका संकरलाल चौधरी लाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । नगरप्रमुख चौधरीले सपत लिए संगै नगरका उपप्रमुख तारा थापा, ९ जना वडाअध्यक्ष र ३६ वडा सदस्यहरुलाई उहाँले सपत ग्रहण गराउनु भयो । निर्वाचन कार्यालय रामधुनीले जनप्रतिनिधिहरुलाई प्रमाण पत्र हस्तान्तरण पछि रामधुनी नगरको नयाँ भवनमा सुक्रवार कार्यक्रम समारोह आयोजनागरी सपत ग्रहण गराएका हुन ।


सपत ग्रहण वडा नं. १ का वडाअध्यक्ष महेश चौधरी, वडा नं. २ का रामनारायण चौधरी, वडा नं. ३ का बुधनारायण चौधरी, वडा नं. ४ का कमल कार्की, वडा नं. ५ का भोला वास्तोला, वडा नं. ६ का शिव संकर राजधामी, वडा नं. ७ का केशव गौतम, वडा नं. ८ का सुरेन्द्र सिंह खवास र वडा नं. ९ का वडाअध्यक्ष घनश्याम चौधरीले सपत तथा गोपनियताको सपथ ग्रहण गरेका छन ।


स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबारदेखि नै आफ्नो पालिका तथा वडामा पदभार ग्रहण गरेका छन ।

अगाडिकाे पाेस्ट

लर्ड बुद्ध इन्टरनेशनल स्कुलले शिक्षामा अब्बलता र जिवनमा चुनौती र समस्या संग जुध्न सिकायो,ऋणी छु : बिद्यार्थी खड्का

अर्काे पाेस्ट

रामधुनी नगरलाई समृद्ध र सुखी बनाउन पाँच पिलर मोडेल अनुसार विकास गर्ने नगर प्रमुख चौधरीको प्रतिबद्धता

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft