मिति : २०८२ फागुन ३० गते (सनिबार)
मौसम : 21.14°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु गाउँहरुलाई एथेनिक भिलेज एकिकृत पर्यटन गुरुयोजनाले आर्थिक विकास गर्ने छौं ः नगरप्रमुख चौधरी

by By: रामधुनी खबर
जेठ ६, २०७९
841

सुनिल चौधरी
झुम्का, जेष्ठ ७ । रामधुनी नगरको आर्थिक पाटोमा विकास गर्न थारु गाउँहरुलाई एथेनिक भिलेज एकिकृत पर्यटन गुरुयोजना बनाउने नगरप्रमुख संकरलाल चौधरीको प्रतिबद्धता गर्नु भएको छ । थारु समुदायको फरक तथा मौलिक संस्कार र संस्कृतिलाई संरक्षणको नीति अवलम्बनगरी व्यवसायिक पर्यटन विकासमा जोड दिने बताउनु भएको हो ।
निर्वाचन अधिकृतको कार्यालय रामधुनीले सुक्रवार आयोजना गरेकोे नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै नगरमा आदिवासी जनजाती थारु समुदायको बाहुल्य रहेकोले थारु समुदायका पौराणि ऐतिहासिक कला, धरोहर, संस्कृतिलाई संरक्षण र व्यवसायिकरणको माध्यमबाट आर्थिक सबल बनाउने आधार प्राथमिक्तामा राखेको बताउनु भयो ।
यसैगरी नगर आर्थिक विकासकालागि कृषि, पशु, पर्यटन, उद्योग, सहकारी, बित्तिय क्षेत्र, स्वरोजगार, गरिवी निवारणकालागि उद्यम विकास, रामधुनी मन्दिरलाई ऐतिहासिक धार्मिक क्षेत्र तथा विभिन्न ताल तलैया र पोखरीको पर्यटन विकासले नगरमा आर्थिक बृद्धिदर बढाउने कार्यक्रमहरु रहेको बताउनु भएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरलाई समृद्ध र सुखी बनाउन पाँच पिलर मोडेल अनुसार विकास गर्ने नगर प्रमुख चौधरीको प्रतिबद्धता

अर्काे पाेस्ट

नव निर्वाचित जनप्रतिनिधिहरुलाई काम, कर्तव्य र अधिकार बारे ३ दिने तालिम

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft