मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नव निर्वाचित जनप्रतिनिधिहरुलाई काम, कर्तव्य र अधिकार बारे ३ दिने तालिम

by By: रामधुनी खबर
जेठ १४, २०७९
770

राख संवाददाता
झुम्का, जेष्ठ १४ । रामधुनी नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुलाई नगरपालिका र वडाका सेवा प्रवाहमा गरिने काम, कर्तव्य र अधिकार बारेमा तालिम दिन सुरु गरेको छ । नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष तथा वडासदस्यहरुलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी रामधुनी नगरपालिकाले शनिवार देखि ३ दिने तालिम सुरु गरेको हो ।
संविधान, नियम तथा प्रचलित कानूनी व्यवस्था अनुसार पालिका तथा वडा तहबाट प्रवाह गरिने सबै प्रकारका सेवा तथा सुबिधाहरुलाई नियमित, पारदर्शी, जनअपेक्षा बमोजिम सुशासनयुक्त बनाउन अभिमुखिकरण सहित तालिम संचालन गरेको नगरपालिकाका योजना शाखाका हर्षलाल चौधरीले बताउनु भयो ।
तालिमले व्यावहारिक समस्या र समाधानका विषयमा जानकार हुने, जन अपेक्षित योजना, खरीद सेवा प्रवाह, विकास निर्माण, सुशासन, नैतिक आयामहरुको कानूनि तथा प्रक्रृयागत बिषयहरुमा जानकार भई जनप्रतिनिधिहरुले कुशल दायित्व निर्वाह गर्न सक्ने जनाएको छ । तालिममा सहजिकरण प्रमुख प्रशासकिय अधिकृत कमल थापा, सुवोध निरौला, कानून व्यवसायी प्रदिप काफले, लेखा अधिकृत बिरेन्द्र सिग्देलले गरिरहेको योजना शाखाका चौधरीले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

थारु गाउँहरुलाई एथेनिक भिलेज एकिकृत पर्यटन गुरुयोजनाले आर्थिक विकास गर्ने छौं ः नगरप्रमुख चौधरी

अर्काे पाेस्ट

नगर योजना विकासमा जवाफदेहि र पार्दशिता बनाउन सुझाव संकलन गर्दै रामधुनी नगरपालिका

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft