मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी महोत्सवमा आज सुक्रवार चर्चित गायिका तथा मोडल अन्जु कुस्मीले दमदार प्रस्तुती राख्ने

by By: रामधुनी खबर
असार १, २०८०
400

राख संवाददाता
झुम्का,असार १ । चर्चित गायिका तथा मोडल अन्जु कुस्मीले प्रथम रामधुनी महोत्सवमा आफनो चर्चित गीतहरुको प्रस्तुती राख्ने भएको छ । थारु, भोजपुरी भाषाको गीत निर्माता तथा गायिका अन्जुु कुस्मीले आज सुक्रवार महोत्सवमा दमदार प्रस्तुती राख्ने आयोजक रामधुनी युवा क्लवले जनाएको हो ।
महोत्सव तथा कार्यक्रमहरुमा दमदार प्रस्तुती राख्न माहिर गायिका कुुस्मीले प्रथम रामधुनी महोत्सव धमाकेदार बनाउँने छिन् । पछिल्लो समयमा थारु र भोजपुरी भाषा समायोजनगरी दर्शक माझ ल्याएको गीत ‘पतलि कमरिया मोरे हाय हाय……….’,बाट चर्चा पाउँदै गायिका कुस्मीको महोत्सव स्टेजमा के्रज बढेको छ ।
गायिका कुस्मीकोे चर्चित गीत ‘पतलि कमरिया मोरे हाय हाय……….’, जालीदार मोर चोलीया…………,फुुलकुमारी जवानी……….., लगायतका थारु साँस्कृतिक झल्किने गीतहरु पनि चर्चामा छन् । गीतहरुमा आफै पनि मोडलको रुपमा प्रस्तु भएर गायिका कुस्मीले म्युजिक भिडियोलाई जबरदस्त चर्चामा ल्याउँने गरेको छ ।
गीत संगीत त, छदैछन्, आफ्नो हाउभाउ मोडलले पनि प्रथम रामधुनी महोत्सवमा दर्शक माझ जबरदस्त रौनक बढाउँने आयोजक युवा क्लवले जनाएको छ ।
महोत्सव रामधुनी नगरपालिका १ नं. वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्टको रहेको छ ।
महोत्सव जेष्ठ १९ गते देखि असार ५ गते सम्म रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकार तथा गायकहरुको प्रस्तुती राख्दै आएको छ ।

अगाडिकाे पाेस्ट

‘ज्योती मगर हिरोइनहरुले कथाले मागेको सबै दिन्छन् रे, हामीले देशले मागेको दिन्छौँ’: हाँस्य कलाकार गजुरेल

अर्काे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज शनिवार बाल गायक सुप्रिम मल्ल र रिजन डाँगीको प्रस्तुती रहने

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft