मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी महोत्सवमा आज सोमवार राष्ट्रिय गायक प्रमोद खरेल सांगीतिक प्रस्तुतीका लागि आउँदै

by By: रामधुनी खबर
असार ४, २०८०
408

राख संवाददाता
झुम्का,आसार ४ । प्रथम रामधुनी महोत्सवमा चर्चित आधुुनिक राष्ट्रिय गायक प्रमोद खरेल आउँने भएको छ । गायक खरेल आज सोमवार महोत्सवमा सांगीतिक प्रस्तुती दिने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको हो । गायक प्रमोद खरेलको सांगीतिक प्रस्तुतीले महोत्सव थप रोचक हुने भएको छ ।
महोत्सवको मञ्चमा उनले आफ्ना निकै चर्चित आधा दर्जन बढी गीत गाएर दर्शकलाई झुमाउने छन् । मुख्य गरी उनी दर्शकलाई उफार्न माहिर कलाकार मानिन्छन् । रामधुनी झुम्कामा उनको क्रेज बढेकाले सोमबारको आकर्षणमा प्रमोदलाई राखिएको जनाइएको छ ।
गायक खरेलको गीतहरु ‘माया लाउँनेहरु…….’, ‘उस्ले जति माया तिमिलाई…….’, ‘यो भाग्य खोट छ……….’, ‘उस्ले जति माया……….’,‘अन्त माया लाएको भए…………’, ‘मलाई जस्लेपनि किन रुवाउँ छ…………’, लगायतका गीतहरु सर्वाधिक चर्चामा छन् । प्रमोद संगै अन्य कलाकारको पनि विशेष प्रस्तुति रहने महोत्सव संयोजक बिनोद चौधरीले बताएका छन् ।
महोत्सव रामधुनी नगरपालिका १ नं. वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्टको रहेको छ ।
महोत्सव जेष्ठ १९ गते देखि असार ५ गते सम्म रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकार तथा गायकहरुको प्रस्तुती राख्दै आएको छ ।

अगाडिकाे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज शनिवार बाल गायक सुप्रिम मल्ल र रिजन डाँगीको प्रस्तुती रहने

अर्काे पाेस्ट

बहुचर्चित गायक श्रिनिवास थारुको प्रथम रामधुनी महोत्सवमा आज मंगलवार सांगीतिक प्रस्तुती रहने

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft