मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 25.15°C(broken clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिध्यार्थिहरुमा शैक्षिक सामाग्री बितरण गर्दै वडा अध्यक्ष चौधरीले मनाए आफ्नो ३५ औ जन्म उत्सव

by By: रामधुनी खबर
माघ १३, २०७७
947

रा.ख. सम्वाददाता
झुम्का । जन्म दिनको अवसरमा रामधुनी नगरपालिका वडा नं. १ वडा अधयक्ष तथा युवा नेता महेश चौधरीले शिक्षा प्रोत्साहनकालागी मंगलवार बालबालिकाहरुमा शैक्षिक सामाग्री बितरण गरेर उदाहरणीय काम गरेको छ । वडाअध्यक्ष चौधरीले आफनो ३५ औ जन्मदिनको अवसरमा १ सय ४७ जना बालबालिका बिध्यार्थिहरुलाई कपी, कलम र पेन्सिल बितरण गरेको हो ।


सैनिमैनी मोहनपुर टोल स्थित दलित बिध्यार्थि बाहुल्य रहेको श्री सरस्वती आधारभुत बिध्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरेका हुन । शैक्षिक सामाग्री बितरणले बिध्यालयका सम्पुाणर््ा बिध्यार्थि बालबालिकाको अनुहार खुशि र हर्सित देखिन्थ्यो । खुशिले उनीहरु वडाअध्यक्ष चौधरीलाई जन्मदिनको शुभकामना सहित लक्ष्यमा सफलताको कामना गरे ।

बिध्यालयमा १ सय ३० जना दलित बिध्यार्थि अध्ययनरत छन् । बिध्यालयका शिक्षक शिक्षिकाले जन्म दिनको अवसरमा बधाई र शुभकामना ब्यक्त गरेका छन् । बिध्यालयका प्रधानाध्यापक सिताराम चौधरीले बिपन्न बिध्यार्थिहरुमा सहयोग तथा बिध्यालय आउने निरन्तरता र पढाईको बिधामा अभ्यासकाकालागी सहयोग पुग्ने भएकोले वडाअध्यक्षले ब्यक्तिगत रुपमा सराहनिय कार्य गरेको बताए । यस प्रकारका धारणाले सहयोगको भावना बिकास भई समान्ताको पक्षमा भुमिका खेल्ने प्राधानाध्यापक चौधरीले बताए ।


सामाजिक कार्य गर्दा आफुलाइ खुशि लाग्ने बताउदै वडा अध्यक्ष चौधरीले घरमै सीमित रहेर मनाउनु भन्दा फरक तरीकाले अरुलाइ सहयोग गरेर जन्मदिन मनाउदा निकै खुशि लागेको रामधुनी खबर साप्ताहिक पत्रिकालाई बताए । उनले भने , बिध्यार्थि बालबालिकाहरुमा बिध्यालय प्रति आकर्षित बढोस भन्ने उधेश्यले पनि आफ्नो जन्मदिन शैक्षिक सामाग्री बितरणगरी मनाएको र आगामि दिनमा पनि मनाउछु’ भन्दै आफनो धारणा ब्यक्त गरेका छन् । यस भन्दा पहिले गत बर्षमा पनि जन्म दिनकै अवसरमा शैक्षिक सामाग्री सुरक्षितकालागी बिध्यार्थिहरुलाई झोला बितरण गरेको थियो ।

अगाडिकाे पाेस्ट

तिला संक्राइत पर्वको मौलिकता प्रवद्र्धनको अभियान्ता थारु महिला उत्थान समाज रामधुनी

अर्काे पाेस्ट

झुम्कामा थप रु ६० करोडको खानेपानी आयोजना अनुदान ः आयोजना ६ हजार घरधुरी क्षमताको रहने

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft