मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

“देश र जनतालाई लुटने तरिका बदलिन्छ,अवस्था हैन” कबिता

by By: रामधुनी खबर
फागुन २४, २०७७
987

रमिता खड्गां
रामधुनी वडा नं.–५ झुम्का
“देश र जनतालाई लुटने तरिका बदलिन्छ, अवस्था हैन”
कबिता
यो देशमा सत्ता बदलिन्छ, व्यवस्था हैन ।
अनुहार बदलिन्छ, चरित्र हैन ।।
मखौटा फेरिन्छ, मानसिकता हैन ।।।
देश र जनतालाई लुटने तरिका बदलिन्छ, अवस्था हैन ।।।।
मुस्कान खातुन जस्ता कयौ चेलीको एसिड आक्रमणकारी फेरिन्छ ।
उसका घाउ पिडा आत्मबिश्वासमा मलहम लगाइदिने समाज हैन ।।
बलत्कारी बदलिन्छ, आफ्नै छोरी चेलीलाई न्याय दिने न्याय व्यवस्था हैन ।।।
यो देशमा केवल कुर्सिमा बस्न होडबाजी मचिन्छ ।
मातृ भुमिलाई न्यानो माया गर्ने सल्लाहवाजी हैन ।।
दहेजका कारण छोरी बुहारीलाई दिनहु जलाउने राक्षस भेन्टिछ, राक्षसलाई संहारगर्ने कृष्ण हैन ।
जाड रक्सि खाएर पिडा दिने बा, श्रीमान भेटिन्छ, तिनै जाड रक्सिलाई टुङ्गो लगाउने नगर अग्रज हैन ।।
राष्ट्रका ढुकुटी नै सखाप पार्ने रणनिति तयार पारिन्छ, छिमेकीको अक्रिमणबाट बचाउने उपाय नीति हैन ।
युवा पिढीलाई खाडी पठाउने दलाल भेटिन्छ,चेली बेटी बेच बिखन रोकी दिने नियम कानुन हैन ।।।

अगाडिकाे पाेस्ट

“बेटी जन्मैत किया मन उदास होइथ”

अर्काे पाेस्ट

नगर महिला समिति रामधुनीको आयोजनामा १११ औं अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft