मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जितिया ब्रत सिद्ध र सफलता प्राप्तीकालागी पुजन विधि सहित“जितिया कथा वाचक पुस्तिका”प्रकाशन

by By: रामधुनी खबर
असोज १२, २०७८
538

राख संवाददाता
झुम्का, असोज १२ । जितिया पर्व तराई महिलाहरुको महान तथा निर्जल ब्रत लिई बाल बच्चाको दिर्घायु तथा सम्भावित दुर्घटना र हरेक दुःख कष्टबाट बच्न पर्वको धार्मिक महत्व रहेको छ । पर्वको महत्व सिद्ध र सफल प्राप्ती गर्न ब्रतालु महिलाहरुले पौराणिक धार्मिक जितिया कथा श्रवण गर्नै पर्ने भएकोले सो आवश्यक्ता महसुस गर्दै कथा अनुसार कुन समयमा कति पुजा गर्ने विधि र पुजाको सामाग्री सहितको “जितिया कथा वाचक पुस्तिका”प्रकाशन गरेको हो ।
“जितिया कथा वाचक पुस्तिका” पुर्ण रुपमा थारु भाषामा रहेको छ । घर–घरमा सानो पोखरी लगाएर पुस्तिकाबाट आफैले कथा वाचन गर्न सहज हुने भएको छ । कथा अनुसार पुजामा लाग्ने सामाग्री अंकुर अजवाईर, तुलसी, फुल, मकठी, खैर, घेराको पत्ता र फुल बारेमा जानकारी दिएको छ । कथाको नियम र कथाको सार वस्तु पनि बिर्सिदै गएकोले संरक्षितकालागी पुस्तिका प्रकाशन गरिएको छ । बिश्व त्रसित कोरोना महामारीले भिडभाड गर्न नहुने स्वास्थ्य मापदण्ड अनुसार पनि घर परिवारमै बसेर पर्वको सफल गर्न यस बर्ष पुस्तिकाले सहयोगी भुमिका खेल्ने छ ।
थारु भाषा र मैथली भाषा अनुसारको दोहाले पनि कथा श्रवण गर्नु पर्ने धार्मिक महत्व दर्शाएको छ ।
जितिया कथा पढै, सुने मन लग्याके, बढे धर्म, पाप घैटजाई ।।
जितिया कथा यि अमृत धार, सुख सम्पत्ति बढे अपार ।।
चिल्हीया पुजे जित महान, कुमार, तिनु जलम सुख भए अपार ।।
सियारी मानुष मांस खाई, तै वकर पुप मरिमरिजाई ।।
यि कथा हम सिध बखाना, याहा विधि पुजन जितमहाना ।।
धान–धन जितमहा गोसाई के, दैया बहैन सब पुजह मनलगाके ।।
जितिया कथा मनलगाके पुजन करे जे प्राणी, चित्रगुप्त राकै, नै रोके दिर्घदानी ।।

कथा पुस्तिकाकालागी निम्न ब्यक्तिहरुमा सम्पर्कगरी लिन सक्नुहुने छ । यसकालागी न्यु गिता गिफ्ट एण्ड श्रृगार पसल, रामधुनी– ५ झुम्का सम्पर्क मोबाइल ९८१०५०२१३७, ९८११३२५३५६, रामधुनी खबर पत्रिकाको कार्यालय रामधुनी –१ झुम्का भासि स्वास्थ्य चौक अगाडी पुर्व सम्पर्क मोबाइल ९८०७०८५२४३, कमला चौधरी–सम्पर्क मोबाइल ९८११०२५७२९, अक्षय चौधरी–सम्पर्क मोबाइल–९८१५३६०३९४ मा सम्पर्कगरी पुस्तिका लिन सक्नु हुने छ ।

अगाडिकाे पाेस्ट

साँस्कृतिक कला प्रदर्शनगर्दै जितिया पर्वको महत्व दर्शाउन चलचित्र संघको जितिया महोत्सव तयारी

अर्काे पाेस्ट

जितियाको अवसरमा इटहरी वडा नं. १९ महोलिया टोलमा सामुहिक “ओठघन”

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft