मिति : २०८२ फागुन २९ गते (शुक्रवार)
मौसम : 29.43°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरको ९० जना अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण

by By: रामधुनी खबर
मंसिर ५, २०७८
709

राख संवाददाता
झुम्का, मंसिर ६ । रामधुनी नगरको अपाङ्गता भएका ब्यक्तिलाई आइतवार न्यानो कपडा बितरण गरेको छ । चिसो मौसम बढे संगै आर्थिक रुपमा विपन्न ९० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा (ब्ल्याङ्केट) वितरण गरेको हो ।
चिसो मौसमका कारणले प्रतिकुल असरबाट जोगाउन न्यानो कपडा वितरण गरिएको बताएको छ । धरान निवासी जसबहादुर राईको स्वर्गीय पत्नी प्रभात कुमारी राईको प्रथम वार्षिक पुण्य तिथिमा स्मरण गर्दै न्यानो कपडा वितरण गरेको परिवार जनले बताए । न्यानो कपडा वितरणकालागी परिवारजन छोरा सविन र रबिनराई, छोरी रिना राई, छोरी ज्वाई विम्जता राई र जय कुमार राई यु.के.बाट सौजन्य रहेको छ ।
नगर उप–प्रमुख सविना चौधरीको प्रमुख आतिथ्यतामा प्रत्येक वडाको १० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई वितरण गरेको हो । न्यानो कपडा वितरण नगर उपप्रमुख चौधरी, शिक्षा शाखा रामधुनी प्रमुख राजन गेलाल, रामधुनी १ नं. वडा अध्यक्ष महेश चौधरी, कार्यपालिका सदस्य टिका लक्ष्मी श्रेष्ठले वितरण गरेको छ । नेपाल अपाङ्गता संरक्षण नगर समिति रामधुनीका अध्यक्ष डिल्ली प्रसाद चौलागाईको सभापतित्वमा डिपोर्ट स्कुल धरानका २०४६ साल एस.एल.सि. व्याचका पुर्व विद्यार्थिहरुको व्यवस्थापनमा वितरण गरेको समन्व्यकर्ता राजु साहले जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

कोभिड–१९ महामारीपछि रामधुनी नगरको छात्राहरुको शिक्षामा प्रभावित

अर्काे पाेस्ट

रामधुनी नगरपालिका लैङ्गिक हिंसा बिरुद्धको अभियानमा

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft