मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

भासि स्वास्थ्य चौकीको स्वयंसेविका सम्मानित

by By: रामधुनी खबर
मंसिर १९, २०७८
748

राख संवाददाता
झुम्का, मंसिर १९ । १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा आइतवार भासि स्वास्थ्य चौकीले एक कार्यक्रमगरी स्वयंसेविकालाई सम्मान गरेको छ । सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेको योग्दानलाई कदर गर्दै कार्यक्रमबाट तिन स्वयंसेविकालाई सम्मान गरेको हो ।
स्वास्थ्य चौकीले रामधुनी वडा नं. १ की कौशिला चौधरी, रामधुनी वडा नं. २ की सारदा चौधरी र वडा नं. २ कै ललिता चौधरीलाई सम्मान गरेको हो । “स्वस्थ्य जिवन शैली हाम्रो आवश्यक्ता, संकट न्युनिकरणमा महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका” मुल नारा सहित कार्यक्रम आयोजना भएको छ । स्वयंमसेविका उमा कोइरालाको सभापतित्वमा आयोजिक कार्यक्रममा भासि स्वास्थ्य शाखा प्रमुख चकेन्द्र थापा, इटिसी नेपालकी मैत्रि सर्मा र पत्रकार सुनिल चौधरीले सम्मान हस्तान्तरण गरेको भासि स्वास्थ्य शाखाले जनाए ।
स्वयंमसेविकालाई निशुल्क स्वास्थ्य विमा, साइकल, टर्च, छाता, तालिमको व्यवस्थापन हुन सके सेवामा थप प्रभावकारीता बढ्ने बक्ताहरुले बताए । यसैगरी रामधुनी नगरपालिका बालमैत्रि स्थानीय साशन घोषणा गर्न अथक प्रयास रहेको सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु प्रति नगरपालिकाले चासो कम देखाएको सहभागी स्वयंसेविकाहरुको भनाई छ । भासि स्वास्थ्य चौकीले १, २ र ५ नं. वडामा सेवा प्रवाह गरिरहेका छन् । तिन वटै वडागरी २५ जना स्वयंसेविकाहरु सेवारत रहेका छन् । स्वास्थ्य स्वयंसेविकाले वडामा मातृ शिसु सुरक्षा लगायत स्वास्थ्य सचेतना गर्दै आएको छ ।
स्वास्थ्य चौकी सभाहलमा भएको कार्यक्रममा भासि स्वास्थ्य शाखा प्रमुख चकेन्द्र थापा, सेभ द अर्थका पुष्प भट्टराई, इटिसी नेपालकी मैत्रि सर्मा र पत्रकार सुनिल चौधरीले स्वयंसेविकाहरुले गरेको योगदान बारेमा चर्चा गरेका थिए । सम्मानकालागी सेभ द अर्थ संस्थाबाट सहयोग गरेको भासि स्वास्थ्य शाखा प्रमुख थापाले बताए ।

अगाडिकाे पाेस्ट

उज्वल उपभोक्ता सहकारीमा पुनः भरत कार्की सर्वसम्मत अध्यक्षमा चयन

अर्काे पाेस्ट

रामधुनी ७ नं. वडाको ऋसिदेव वस्तिमा हिंसा बिरुद्ध सचेतना, माफिया गिरोहका गुणडागर्दीले वस्तिनै हिंसामा

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft