मिति : २०८३ असोज ८ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको दशौं नगरसभाबाट बजेट, योजना तथा कार्यक्रम संशोधन

by By: रामधुनी खबर
मंसिर २१, २०७८
625

सुनिल चौधरी
झुम्का, मंसिर २१ । रामधुनी नगरपालिकाको दशौं नगरसभाबाट आ.ब. २०७८÷७९ को बजेट, योजना तथा कार्यक्रम संशोधन गरेको छ । नगरको विकास योजनाकालागी मंगलवार संशोधित बजेट रु ७२ करोड ७६ लाख ४७ लाख अनुमोदन गरेको हो । चालु आर्थिक बर्षकैलागी असार १० गते सम्पन्न नवौं नगरसभाबाट ७१ करोड ५१ लख ३७ हजारको बजेट विनियोजन गरेको थियो ।
नगरसभामा नगर उपप्रमुख सविना चौधरीले प्रतिवेदन प्रस्तुगर्दै नगर स्तरीय १९ वटा र वडा स्तरीयका् केही कार्यक्रम संशोधन गरेको जानकारी दिए । नगर स्तरीय कार्यक्रम अन्तर्गत पारिश्रमिक कर्मचारी, पदाधिकारी,उपदान, सेवा निवृतको संचित विदा, विमा तथा नविकरण, पक्की नाला निर्माण, बाटो स्तर उन्नती, आदिवासी जनजाति कार्यक्रम, नगर स्तरीय तिज जितिया, योग शिविर, जेष्ठनागरिक कार्यक्रम, कर्मचारी कल्याण कोष कार्यक्रम संशोधन भएको प्रस्तुत प्रतिवेदनमा रहेको छ ।
नगरपालिको विकासलाई तिव्रता दिन विभिन्न योजना समेत ल्याएको छ । नगरपालिकाको सहज कार्यसंचालनकालागी करारका कर्मचारीको म्याद थप सम्झौता निर्दैशिका अनुमोदन गरेको छ । करारका कर्मचारी व्यवस्थापनकालागी आन्तरिक नियन्त्रण प्रणाली निर्दैशिका २०७८ लागु गरिएको छ । यसले विवादित बन्दै आएको करारका कर्मचारी पद मिलानमा निर्दैशिकाले स्पष्ट पारेको छ । हिंसा पिडित महिला, बालबालिका सुरक्षाकालागी सुरक्षित आवास गृह (सेफ हाउस) संचालन कार्यविधि,विपतबाट भएको क्षतिको राहत वितरण मापदण्ड, आर्थिक सहायता कार्यविधि, लैंगिक हिंसा निवारण कोष संचालन कार्यविधि पास गरेको बिद्यायन समिति संयोजक तथा वडा नं. ७ का अध्यक्ष केशव गौतमले जानकारी दिए । नयाँ कार्यविधि र निर्दैशिकाले थप समाजिक विकासका काम अगाडी बढ्ने बिश्वास लिएको वडाअध्यक्ष गौतमले जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

रामधुनी ७ नं. वडाको ऋसिदेव वस्तिमा हिंसा बिरुद्ध सचेतना, माफिया गिरोहका गुणडागर्दीले वस्तिनै हिंसामा

अर्काे पाेस्ट

रामधुनीमा करारका कर्मचारी म्यादथपको निर्दैशिका अनुमोदन, निर्दैशिकाले विवाद सामाधन, योजनालाई द्रुतगती मिल्ने

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0
  • विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft