मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का बहुउद्धेश्यीय सहकारीको ३२ औं साधारण सभा सम्पन्न

by By: रामधुनी खबर
पुष २७, २०७८
518

राख संवाददाता
झुम्का, पुस २७ । झुम्का बहुउद्धेश्यीय सहकारी संस्था लि.को सोमवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७७÷७८ को बार्षिक प्रगती र आर्थिक प्रतिवेदन पार्दशिता गर्दै ३२ औं साधारण सभा सम्पन्न गरेको हो ।
ओमिक्रोन महामारीका कारण संस्थाको साधारण सभा प्रभावित हुदा स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार साधारण सभा सम्पन्न गरेको छ । मास्क र सेनिटाइजर अनिवार्यगरी भिडभा नहुने अनुरुपले प्रतिवेदन सम्पुर्ण शेयर सदस्यहरुलाई उपलब्ध गराई स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार कार्यक्रम संचलन गर्नु परेको शिक्षा उपसमितिका संयोजक दिपनारायण चौधरीले जानकारी दिए । ३२ औं साधारण सभाबाट संस्थाको बार्षिक प्रगती प्रतिवेदन अध्यक्ष डुनारायण चौधरीले प्रस्तुत गरेका छन् ।
संस्था २०३१ साल फागुन १५ गते साँझा संस्था लि. झुम्काको नामबाट स्थापना भई किसानहरुलाई कृषि सामाग्री उपलब्ध गराउदै आएको छ । रामधुनी नगरपालिका वडा नं. १ झुम्कामा कार्यालय रहेको संस्थाले कृषकहरुकालागी बिउ बिजन, मल, खाद्य सहुलियत दररेटमा सेवा प्रवाह गरिरहेको छ । संस्थाको शेयर सदस्य ३२४ जना रहेको छ । गत बर्षमा ३१० रहेकोमा १४ जना थप भई ३२४ पुगेको बताए । शेयर पँजी थप रु १ लाख ३४ हजार थप भई जम्मा रु १८ लाख ७८ हजार ७०० सय रहेको अध्यक्ष चौधरीले जानकारी दिएका हुन् ।
आर्थिक प्रतिवेदन लेखा सुपरिवेक्षण समिति संयोजक शंकरलाल चौधरीले प्रस्तुत गर्दै संस्थाको नगर प्रवाह रु २ करोड ६१ लख, ४६ हजार १०२ रुपैयाँको नगर प्रवाह देखाएको छ । संस्थाको आर्थिक बर्षमा बार्षिक आम्दानी रु १४ लाख ३१ हजार ६५१ रुपैयाँ भएको उल्लेख रहेको छ । बार्षिक खर्च रु १३ लाख ३९ हजार ५०२ रुपैयाँ भई नाफा बचत रु९२ हजार १४८ रुपैयाँ भएको लेखा प्रतिवेदनमा रहेको छ । संस्थाको आर्थिक बर्ष २०७७÷७८ मा निक्षेप रु ९ लाख ६ हजार ५७८ रुपैया रहेको छ भने ऋणलगानी रु २० लाख १९ हजार ४७६ रुपैयाँ गर्न सफल भएको छ ।
यसैगरी संस्थाको आवश्यकिय कार्यहरु सम्पादन गर्न र व्यवस्थि तगर्न उपसमितिहरु गठन गरेको छ । संस्थाले जानकारी दिए अनुसार पर्शुराम चौधरीको संयोजकत्वमा ३ सदस्य रहनेगरी ऋण तथा बचत परिचालन उपसमिति गठन गरेको छ । समितिको सदस्यमा हरिबहादुर डाँगी र पुनम चौधरी रहेका छन् । शिक्षा उपसमितिमा ३ जनाको समिति गठन गर्दै संयोजक दिपनारायण चौधरी रहेको छ भने सदस्यमा केसीलाल चौधरी र कमल गुरुङ्ग रहेको संस्थाले जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

माघी तिलासंक्राईत पर्वको संस्कृति झल्किने थारु भाषाको प्रवद्र्धनात्मक म्युजिक भिडियो सार्वजानिक

अर्काे पाेस्ट

तिला संक्राईत माघीको सांस्कृतिक महत्व उठान गर्दै थारु महिला सभा सुनसरीको शुभकामना आदान प्रदान

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft