मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

स्थानीय स्वास्थ्य प्रणालीलाई सुुदृढका लागि सुुनसरीका आठ पालिकामा विश्वास परियोजना संचालन

by By: रामधुनी खबर
चैत्र २४, २०७९
382

राख संवाददाता
झुम्का,चैत्र २४ । स्थानीय स्वास्थ्य प्रणालीलाई सुुदृढका लागि सुुनसरीका आठ पालिकामा विश्वास परियोजना संचालन भएको छ । सेभ द अर्थको सहजिकरण र फेयर मेड को आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको हो ।
सुनसरीको कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, इनरुवा नगरपालिका दुुहबी नगरपालिका, गढी गाउँपालिका, देवांगज गाउँपालिका र बर्जु गाउँपालिकाको समुदाय तथा स्वास्थ्य चौकीहरुमा परियोजना संचालनले स्वास्थ्य व्यवहारमा प्रवद्र्धन गर्दै आएको छ ।


परियोजनाको मुख्य कार्यहरु उपेक्षित उष्णप्रदेशीय रोगहरु न्युनिकरण तथा सचेतना, आमा तथा नवशिशुु स्वास्थ्य र अपाङ्गता रोकथाम र पुुर्नस्थापना गर्ने रहेको छ । सन् २०२२ मा परियोजना संचालनको सामाजिक लेखा परिक्षण सार्वजानिक गर्दै सेभ द अर्थले सो परियोजनाका गतिविधिका बारेमा जानकारी दिए ।


परियोजनाले स्वास्थ्य रहन विधिहरु प्रयोग भएको र सो बिषयमा गर्भवती महिलाहरुलाई जानकार हुन अवसर प्राप्त भएको छ । परियोजना सुुरु भएपछि गर्भवती महिलाहरुले नियमित स्वस्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउँने गरेको छ । स्वास्थ्य समस्या बारेमा छलफल लगायतका स्वास्थ्य संरक्षण गर्ने प्रयासहरु हुने गरेको सामाजिक परिक्षणबाट जानकारी दिएको छ ।
स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा योजना तथा बजेटको अभावले ग्रामिण क्षेत्रका आर्थिक बिपन्नहरु स्वस्थ्य पहुचबाट बञ्चित रहेको सेभ द अर्थका अध्यक्ष पुुष्प भट्टराईले बताए । बाटो घाटो बनाउँनेमा बजेट प्राथमिक्ता पर्छन तर महत्व पूर्ण संवेदनशिल रहेको स्वास्थ्यमा बजेट विनियोजन गर्न नसकेको अध्यक्ष भट्टराईले जानकारी दिए ।
संस्थाले विश्वास परियोजना अन्तर्गत २०२३ मा संचालन गर्ने कार्यक्रमहरुको समेत सार्वजानिक गरेको छ । समुुदाय स्तरमा स्वास्थ्यलाई थप प्रभावकारी बनाउँन कार्यक्रमहरु सार्वजानिक गरेको हो । स्वास्थ्य संस्था व्यवस्थापन तालिम, स्वास्थ्य कर्मी तथा स्वास्थ्य स्वयम सेविकाहरुलाई उपेक्षित उष्णप्रदेशीय रोगहरु बरेमा तालिम, शिविर, सचेतना तालिम, स्कुलहेल्थ कार्यक्रमहरु संचालन गर्ने जनाएको छ ।

सार्वजानिकीकरण कार्यक्रममा नेपाल पत्रकार महाँसंघ केन्द्रिय सदस्य अमर खड्काले संस्थाबाट भएगरेका गतिविधिका बारेमा पार्दशिता, जवाफदेहिता र जिम्मेवारीता प्रदान गर्दै आएकोले संस्थाले गरेको कार्यहरु समाजिक स्तरमा प्रभावकारी हुने गरेको धारणा ब्यक्त गरेका हुन् ।

अगाडिकाे पाेस्ट

भूगोल बाहिरका फर्जी ठेगाना मतदाता भएको चुनाव तिन अध्यक्ष उमेदवार सहितको प्यानलद्धारा बहिष्कार

अर्काे पाेस्ट

शिरुवा पर्व आगमन संगै इटहरी टेंग्राटोलीका थारु समुदायले निरन्तरता दिदै मनाए ‘बहरजात्रा’

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft