मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

टिकटक स्टार पासवानको प्रस्तुती ४ हजार दर्शकको उपस्थिती,आज गायिका प्रिती आलेको प्रस्तुती रहने

by By: रामधुनी खबर
जेठ २५, २०८०
372

राख संवाददाता
झुम्का,जेष्ठ २५ । प्रथम रामधुनी महोत्सव २०८० मा टिकटक स्टार प्रिती पासवानले ४ हजार दर्शकको माया पाएको छ । महोत्सवको पाँचौ दिन बुधवार पासवान आफ्नो मनमोहक नृत्य प्रस्तुती राख्दै गर्दा महोत्सव अवधिकै उलेख्य दर्शक उपस्थिती हुँदै दर्शकको माया पाएकी हुन् ।
टिकटकमा भाइरल भएकी पासवान झुम्काको रामधुनी महोत्सवमा नेपाली, भोजपुरी, हिन्दि गीतमा नृत्यगरी दर्शकलाई नचाएका थिए । महोत्सवमा करिब एक घण्टा नृत्य गरेकी थिइन् । बिच बिचमा सायरी भन्दै दर्शकलाई हौसाएका थिए ।


आज बिहिवार चर्चित राष्ट्रिय लोक तथा दोहोरी ब्याटल र्यापर गायिका प्रिति आले मगरको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । लोक गीतका पारखी दर्शकहरु आज प्रत्यक्ष मनोरंजन लिन सकिने भएकोले महोत्सवमा सहभागी हुन संयोजक बिनोद चौधरीले अनुरोध गरेका छन् ।
चर्चित राष्ट्रिय लोक तथा र्यापर गायिका प्रिति आलेको ‘दोहोरी ब्यटल’ को ‘ओई माया नबोले पनि हलाई देउ हाथ’…….‘आफनो बाटो लागि हाल बरु ब्यर्थै पिटाई भेटलास है भाईहरु’………. ‘बरी लै…….’ यसैगरी ‘चुप लाग् ठिस’वा वा वा वा…… ‘कुुखुराको भाले’…….झन झन राम्री भै छौ……जस्ता लोक र्याप गीत चर्चित रहेको छ । महोत्सवमा गायिका आलेले उत्कृष्ट प्रदर्शनगरी दर्शकलाई नचाउँने झुमाउँने आयोजकले जनाएको छ ।


यसैगरी जेष्ठ २६गते सुक्रवार राष्ट्रिय गायक शिव परियारको प्रस्तुती रहने छन् । गायक परियारले स्रोता दर्शक सामु धेरै हिट र उत्कृष्ट गीतहरु दिएका छन् । शिव परियारको ‘पिलायौ साथीले………’ ‘पाकेर खा को फल मिठो…………’ ‘फुुलै फुल दिन्छौ की……..’ लगायत गीतहरु दर्शक माझ चर्चित छन् ।
महोत्सवमा स्टल समेत व्यवस्थित भैसकेकोले स्टल बुकिङ्ग खुल्ला गरिएको छ । महोत्सव जेष्ठ १९ गतेबाट उद्धघाटन भएको छ भने असार ५ गने सम्म संचालन रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ । स्टल बुुकिङ्गका लागि बिनोद चौधरीको मोबाइल नं. ९८०५३८२४९६ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

अगाडिकाे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज बुधवार टिकटक स्टार प्रिती पासवानको धमाकेदार प्रस्तुती रहने

अर्काे पाेस्ट

प्रथम रामधुनी महोत्सव संगीतमय बनाउँन सुक्रवार गायक शिव परियारले दर्जनौ चर्चित गीत प्रस्तुत गर्ने

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft