मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारुको छातीमा कुल्चिनेका बिरुद्ध पहिचानको मुद्धा लिएर उभिएको छु : रेशम चौधरी

by By: रामधुनी खबर
असार ७, २०८०
413

राख संवाददाता
झुम्का, असार ७ । थारुको छातीमा कुल्चिनेका बिरुद्ध पहिचानको मुद्धा लिएर उभिएको छुु भन्दै पहिचानको अधिकार प्राप्त गर्न राजनीतिक क्रान्तिले सशक्त हुनु पर्ने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बताएका छन् ।
झुुम्कामा आयोजित अभिनन्दन कार्यक्रममा चौधरीले भने, ‘कसैले कसैलाई विभेद गरेर होइन, यो देशमा बाहुनले बाहुनवादी गरेको शोषणको बिरुद्ध, क्षेत्रि माथी शासन गर्नेका बिरुद्ध, थारुको छातीमा कुुल्चिनेका बिरुद्ध पहिचानको मुद्धा लिएर उभिएको छुु’ भन्दै एक गोलबन्ध हुुन नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले बताएका हुन् ।
राज्यको सामन्त प्रबृतिले थारु समुदायको भूमि, साँस्कृतिक, पहिचान, आर्थिक, सबै गुुमेको छ, अब गुम्न के नै बाँकी छ । थारु समुदायलाई दास जस्तो ब्यवहार गर्दै छन् । भूमि पुत्र थारु कहिले सम्म दास बन्ने त्यसैले राजनीतिक रुपले अगाडि बढ्न सुुझाव ब्यक्त गरे ।
टिकापुर घटनामा कुनै पनि थारुको सम्पति बाँकी रहेन । यसका बिरुद्ध समय अनुरुप जवाफ दिदै जानुपर्ने अवस्था आएकोले अडिग र अटल भएर भिड्नुपर्ने धारणा ब्यक्त गरे । पुुस्ता जोगाउँन पहिचान चाहिन्छ, पहिचानको अधिकार प्राप्त गर्न राजनीतिक क्रान्तिले सशक्त हुनुु पर्ने धारणा ब्यक्त गरेका छन् । अभिनन्दन कार्यक्रममा चौधरीले भने, ‘आन्दोलन, टायर बाल्ने, बन्द हडताल नगरी बैचारिक नीतिले राजनीतिक क्रान्तिबाट उत्पीडन समुदाय सशक्त हुनुु पर्छ’ ।
उनले अब आफू राजनीतिमै सक्रिय हुने उनले बताएका छन् । पार्टीलाई थप सुदृढ बनाउन आफू लागिपरेको उनले जनाए । उनले टीकापुर घटनामा मारिएकाहरुले न्याय पाउनुपर्नेमा जोड दिए ।
धारणा ब्यक्त गर्ने क्रम्मा नागरिक उन्मुक्ति पार्टीको प्रचार गर्दै संरक्षक चौधरीले नागरिक उन्मुक्ति पार्टी र ढकीया छापलाई माया गरिदिनुहुन अनुरोध गरे । पार्टीले पहिचानको मुद्धा बोकेको अटल हो । भौगौलिक साँस्कृतिक पहिचान सहितको मुद्धा पार्टीको मुख्य उधेश्य रहेकोले अबको आउँदा चुनावमा ढकीया छापमा मतदान गर्न अनुरोध गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले सुुनसरीका केन्द्रिय सदस्य र जिल्ला समितिका अध्यक्षलाई सुुझाव दिदै भने आफु झुक्नुुस, केन्द्रिय सदस्य छाड्नुुस, जिल्ला अध्यक्ष छोड्नुुस, आफुभन्दा जानेकालाई आउँन दिनुस, ल्याउन दिनुस किनकी पहिचानको आन्दोलनमा बफादार सिपाही चाहेको छ, यस्तो सिपाही कानूून जान्ने सिफाही, सिमांकन कोर्ने जान्ने सिपाही, सत्ता परिवर्तन गर्न जान्ने सिपाही, संविधान कोर्न जान्ने सिपाही चाहिएको छ, यी सिपाही आउँनका लागि अहिलेको समिति तपाईहरुले बलिदानी दिनै पर्ने भन्दै निर्दैशन समेत दिएका छन् ।

अगाडिकाे पाेस्ट

बहुचर्चित गायक श्रिनिवास थारुको प्रथम रामधुनी महोत्सवमा आज मंगलवार सांगीतिक प्रस्तुती रहने

अर्काे पाेस्ट

एनआईसी एसिया बैंक झुम्काद्धारा दाहालका परिवारलाई दुर्घटना बीमा वापत रु १० लाख हस्तान्तरण

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft