मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरका किसान प्रोत्साहनका लागि ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण

by By: रामधुनी खबर
असार २३, २०८०
690

राख संवाददाता
झुम्का,असार २३ । उत्पादन बृद्धिका लागि रामधुनी नगरपालिका कृषि विकास शाखाबाट कृषि उपकरण वितरण गरेको छ । रामधुनी नगरका किसानहरुमा कृषि कार्य प्रोत्साहन गर्दै उत्पादन बृदि गर्ने उधेश्यले ५० प्रतिशत अनुदानमा कृषि उपकरण बितरण गरेको हो ।
कृषि उपकरण नगर प्रमुख शंकरलाल चौधरी र उपप्रमुख तारा थापाले वितरण गर्नुभयो । शाखाबाट आ.ब. २०७९÷०८० मा स्विकृत ५० प्रतिशत अनुदानमा १५ थान पावर टिलर र ३ थान धानकाट्ने रिपर मेसिन वितरण गरेको शाखा प्रमुख तुुलसी चौधरीले जानकारी दिनुुभयो ।
कृषि सम्बन्धि कृषक उद्यमी, कृषक समुुह, सहकारी, जलउपभोक्ता संस्था, तथा निजि फर्महरुबाट आएको प्रस्तावमा आर्थिक विकास समितिको स्थलगत अनुुगमन र मुल्याङ्कनगरी छनौट भएको शाखाबाट जानकारी दिए ।
अनुदान प्राप्तका लागि ४९ जनाको प्रस्ताव आएको थियो । सो मध्ये छनौटमा परेका लाई वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा पावर टिलरमा रु १ लाख २४ हजार ९५० रुपयैया र धानकाट्ने रिपर मेसिनमा रु ८५ हजार ४०० लागत मात्र कृषकले ब्यहोरेको छ ।
कृषि उपकरण वितरणले किसान परमपरागत खेतीबाट आधुनिक खेती तर्फ आकर्ष हुने कृषि विकास शाखाले बिश्वास लिएको छ । किसानको श्रम सम्मान र कृषिमा आधुनिक उपकरण मैत्रि बनाई आत्मनिर्भर तर्फ उकास्न सक्ने अभिप्राय रहेको शाखा प्रमुख चौधरीले जानकारी दिनुुभयो ।
शाखाबाट गत आर्थिक बर्षहरुमा पनि कृषि उपकरण, फलफुुलका बिरुवा लगायतका कृषि विकासमा हुुने योजनाहरु संचानल गर्दै आएको छ । कृषि उपकरण वितरणले कृषि कार्यमा धेरै ठुलो सहयोग र प्रोत्साहन मिलेको कृषक सत्यनाराण चौधरीले बताउँनुुभयो । अनुदानले कृषिमा लागत कम गर्न भूमिका खेलेकोले भन्दै कृषि बालिमा लाग्ने मलखाद्यमा समेत सहजता प्राप्त भए आत्मनिर्भर हुन सक्ने किसान चौधरीले सुुझाव उठान गर्नु भएको छ ।

अगाडिकाे पाेस्ट

सामाजिक उत्तरदायीत्वको नेतृत्वमा रामधुनीकी दलित महिला जनप्रतिनिधी कमली मोची

अर्काे पाेस्ट

डेंगी नियन्त्रण गर्न रामधुनी नगरपालिकाले जनचेतना र सरसफाई अभियान संचालन गर्ने

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft