मिति : २०८२ चैत्र १ गते (आइतबार)
मौसम : 30.38°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा वडा स्तरीय मधेशी मिथिला एकता समाज संगठन बिस्तार

by By: रामधुनी खबर
माघ २६, २०७७
919

रा.ख.सम्वाददाता
झुम्का, माघ २६ । रामधुनी नगरमा वडा स्तरीय मधेशी मिथिला एकता समाज संगठन बिस्तार गरेको छ । एकता समाज नगर कार्यसमितिको अध्यक्ष भोला रौनियारको संयोजकत्वमा वडा नं. १ र ५ मा समिति गठनगरी संगठन बिस्तार गरेको हो ।
संगठन बिस्तार गर्ने क्रम्मा रामधुनी १ नं. वडामा पिताम्बर साह र ५ नं. वडामा मिलन रौनियार सर्वसहमतिले अध्यक्ष चयन भएको छ । वडा नं. १ मा १३ सदस्य समिति रहनेगरी वडा समिति गठनगरेको छ । समितिको उपाध्यक्षमा बिरेन्द्र राय, सचिव रबिन कुमार ठाकुर,सह सचिव अजय रौनियार, कोषाध्यक्ष सकुन्तला राय चयन भएको हो । समिति सदस्यहरुमा अनिल कुमार रौनियार,पुनम मण्डल साह,उमेश साह,रत्न प्रसाद हलुवाई, अनिल प्रसाद रौनियार,दिपेस रौनियार,बिजय साह, चन्दन ठाकुर रहेको जनाए । वडा नं. ५ को कार्य समितिमा उपाध्यक्ष जितेन्द्र मण्डल, सचिव योगेन्द्र साह, सह सचिव संतोष साह, कोषाध्यक्ष संगिता साह चयन भएको छ । सदस्यहरुमा निरज साह र पुनिता शर्मा गरी ७ सदस्य समिति गठन गरेको हो ।
मधेसी समुदायलाई जागरुक तथा सचेत बनाइ एक गोलबध गरेर एक छाता मुनि ल्याउन वडागत रुपमा समिति निर्माण गर्दै लगेको एकता समाज नगर कार्यसमितिका अध्यक्ष भोला रौनियारले बताए । नगरमा सात हजारको संख्यामा रहेको मधेशी समुदायलाई संगठन मार्फत बिचारधारमा समेत एकता कायम गर्न समिति गठन प्रक्रिया अगाडी बढाएको अध्यक्ष रौनियारले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघको आयोजनामा व्यवसाय कर व्यवस्थापन अभिमुखिकरण

अर्काे पाेस्ट

ग्रामिण महिला सशक्तिकरणकालागी रामधुनी ४ नं. वडाकार्यालयको सहयोगमा नेतृत्व तथा उद्घोषण तालिम

सम्बन्धित अरु

समाचार

झुम्का बजारको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान

माघ २४, २०८२

रामधुनी खबर संवाददाताझुम्का, माघ २१ । शान्ति, सुरक्षा अपराध नियन्त्रण गर्न रामधुनी नगरपालिकाको मुख्य झुम्का बजारमा सिसिटिभी जडान गरिएको छ । झुम्का बजार क्षेत्रको राजमार्ग अन्तर्गत १५ वटा सिसिटिभी जडान...

समाचार

झुम्का खानेपानीको अध्यक्ष पदमा खड्का र दाहालको उमेदवारी

पुष १६, २०८२

रामधुनी खबर संवाददाता झुम्का, १६ मंसिर । झुम्का खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको निर्वाचन प्रकृया सुरु भएको छ । निर्वाचन समितिबाट झुम्का खानेपानी समिति चयनका लागि निर्वाचन प्रकृया अगाडि...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft