मिति : २०८२ मंसिर २८ गते (सनिबार)
मौसम : 19.03°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाल पत्रकार महासंघ केन्द्रियको आयोजनामा सुनसरीमा ७ दिने आधारभुत पत्रकारीता तालिम सुरु

by By: रामधुनी खबर
फागुन १८, २०७७
1355

चन्द्रकला चौधरी
झुम्का, फागुन १८ । नेपाल पत्रकार महासंघ केन्द्रियले सुनसरीमा ७ दिने आधारभुत पत्रकारीता तालिम सुरु गरेकोे छ । सामाचार कक्षमा बस्ने सुनसरीका नयाँ जनशक्तिहरुमा आमसंचार अन्तर्गतका सिकाइ उपलब्धि तथा पत्रकार बिकास र उत्तरदायी पत्रकारीताकालागी सोमवारबाट सुरु गरेको हो ।
नयाँ जनशक्ति उतपादनकालागी सुनसरीका पत्रकारहरुलाई तालिम इटहरी र इनरुवामा हुदै छन । इनरुवा स्थित जिल्ला समन्व्य समितिको अध्यक्ष गोपाल राज भण्डारीको प्रमुख आतिथ्यतामा उद्धघाटनगरी तालिम सुरु गरेको छ । इनरुवा भैरहेको तालिममा इनरुवा, रामधुनी, बराहक्षेत्र र दुहवीका २० पत्रकारहरु सहभागी छन् ।
लोकतन्त्र, गणतन्त्र जोगाउने क्रम्मा पत्रकारीता पनि जोगाउन स्वतन्त्र पत्रकारिता गर्नु आवश्बक रहेको प्रमुख प्रशिक्षक धमेन्द्रझाले बताउनु भयो । तालिम उद्धघाटन कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य इकवाल अहमद, केन्द्रिय कार्यलयका संघर्षपन्त, हिरणय जोसीले पत्रकारिता सुरक्षाका बिषयमा बोल्नु भएको थियो ।
आधारभुत पत्रकारीता तालिम सुनसरीबाट सुरु भएको छ । तासिलम ११ वटा जिल्लामा संचालन हुने छन् । आधारभुत पत्रकारीता तालिम पछि एड्भान्स तालिम पनि दिईने आयोजकले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरका अपाङ्गता भएका ब्यक्तिहरुमा प्रारम्भीक स्वास्थ्य जाँच शिविर सहित उपाचार सेवा प्रदान

अर्काे पाेस्ट

कोभिशिल्ड खोप रामधुनीमा फागुन २३,२४ र २५ गते नगरका सबै स्वास्थ्य केन्द्रमा लगाइने

सम्बन्धित अरु

समाचार

काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

मंसिर २७, २०८२

रामधुनी खबर संवाददाताझुम्का, २६ मंसिर । नेपाली कांग्रेस रामधुनी नगर समितिको सभापति पदमा युवा नेता महेश चौधरीले उम्मेदवार दिने तयारी गरेका छन् । आगामी हुने १५ औँ महाधिवेशन अन्तर्गत नगर...

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0
  • काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft