मिति : २०८३ साउन १४ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जितियाको अवसरमा इटहरी वडा नं. १९ महोलिया टोलमा सामुहिक “ओठघन”

by By: रामधुनी खबर
असोज १२, २०७८
710

राख संवाददाता
झुम्का, असोज १२ । जितिया पर्वको अवसरमा इटहरी वडा नं. १९ महोलिया टोलमा सामुहिक “ओठघन” कार्यक्रम गरेको छ । टोलका महिलाहरु भेला भएर माछा,दुध, दहि, फलफुल लायतका बिभिन्न परिकार ग्रहनगरी “ओठघन” कार्यक्रम मनाएको हो ।
महिला नेतृ सुजाता चौधरीको नेतृत्वमा “ओठघन” कार्यक्रम मनाउदै पर्वको सुभकामना आदान प्रदान समेत गरेको छ । जितियाको पहिलो दिनलाई लाहय भनिन्छ । यो दिन ब्रतालु महिला स्थानिय नदि, पोखरी तथा जलास्यमा स्नान गरी घिरौलाको पातमा पिना ,तेल, सिन्दुर सुर्य पुत्र सालिबाहनका छोरा जितमहान लाई चढाउने गर्छन । यो दिनको राति उठि बर्तालु महिलाले दुध, दहि ,माछा, फल फुल मरुवाको रोटि मिठाई तथा बिभिन्न किसिमका परिकार खाने गर्छन यसलाई “ओठघन” भनिन्छ ।
प्राय सबै जातका बिबाहिता नारीले आफना पति तथा सन्तानको लामो आयुको कामना गर्दै निष्ठा पुर्वक जितिया पर्व मनाईन्छन । यो पर्वमा नुहाएर खाएको दिन अनिवार्य रुपमा ब्रतालु महिलाले माछा तथा मरुवाको रोटी खानै पर्ने परमपरा रहेको बर्तालु महिलाहरुको भनाई रहेको छ । यो पर्वमा माछा लगायतका परिकार खाएर “ओठघन” मनाउन ठुलो महत्व रहेको महिला नेतृ चौधरीले बताइन् ।

अगाडिकाे पाेस्ट

जितिया ब्रत सिद्ध र सफलता प्राप्तीकालागी पुजन विधि सहित“जितिया कथा वाचक पुस्तिका”प्रकाशन

अर्काे पाेस्ट

जितिया पर्व स्थानीय देखी प्रदेश सरकारबाट नीतिगत संरक्षण हुनुपर्ने जोड दिदै थारु महिला सभा सुनसरीको जितिया कार्यक्रम समपन्न

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft