मिति : २०८२ मंसिर २८ गते (सनिबार)
मौसम : 24.74°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाल महिला संघको ७५ औ स्थापना दिवसको अवसरमा रामधुनी नगर समितिद्धारा दिप प्रज्वलन

by By: रामधुनी खबर
साउन २४, २०७९
582

राख संवाददाता
झुम्का, साउन २४ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघको आज (मंगलबार) ७५ औँ स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा रामधुनी नगर समितिद्धारा दिप प्रज्वलनगरी मनाएको हो ।
नगर समितिकी अध्यक्ष आशा चौधरीको सभापतित्वमा झुम्काको आदिवासी पार्क खुल्ला व्यामशालामा भेलाभई महिलाहरुको हक, अधिकार, राजनीतिक पहुचको बारेमा सचेतना दिदै दिप प्रज्वलन गरेको छ ।
महिलाको हकहितका लागि २००४ सालमा स्वर्गीय मंगलादेवि सिंहको अगुवाईमा स्थापना भएको नेपाल महिला संघ मंगलवारबाट ७५ औँ वर्षमा प्रवेश गरेको नेपाल महिला संघ रामधुनीकी अध्यक्ष आशा चौधरीले बताइन् ।
दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस रामधुनी नगर सचिव द्धय महेश चौधरी र दोस्तीराम चौधरी लगायतका समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रजातान्त्रिक, लोकतान्त्रिक तथा गणतान्त्रिक राज्य व्यवस्था एवम् मूल्य पद्धतिको स्थापनाको लागि महिला नेतृ स्व. मंगलादेवी सिंहको सकृयतामा वि.सं. २००४ सालमा नेपाल महिला संघको स्थापना भएको थियो ।
२००४ साल श्रावण २४ गते तदनुसार १९४७ अगष्ट ८ का दिन मंगलादेवी सिंहको सक्रियतामा भेडासिंस्थित चिनियालाल श्रेष्ठको घरमा भूमिगत रुपमा महिला भेला भई मंगलादेवी सिंहको अध्यक्षतामा नेपाल महिला संघको पहिलो ११ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको थियो । नेपाल महिला संघले यसैलाई आफ्नो स्थापनाको मिति मान्दै आएको छ ।

अगाडिकाे पाेस्ट

Best dating sites

अर्काे पाेस्ट

रामधुनीमा ९ सय मेट्रिकटन खपत हुने रासायनिक मल १४० मात्र उपलब्धले किसान चिन्तित्

सम्बन्धित अरु

समाचार

काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

मंसिर २७, २०८२

रामधुनी खबर संवाददाताझुम्का, २६ मंसिर । नेपाली कांग्रेस रामधुनी नगर समितिको सभापति पदमा युवा नेता महेश चौधरीले उम्मेदवार दिने तयारी गरेका छन् । आगामी हुने १५ औँ महाधिवेशन अन्तर्गत नगर...

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0
  • काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft