मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी महोत्सवमा आज बुधवार चर्चित गायक प्रताप दास र गायिका अनुमा चौधरीको प्रस्तुती रहने

by By: रामधुनी खबर
जेठ ३१, २०८०
421

राख संवाददाता
झुम्का,जेष्ठ ३१ । प्रथम रामधुनी महोत्सवमा आज बुधवार चर्चित गायक प्रताप दास र चर्चित गायिका अनुमा चौधरीको प्रस्तुती रहने छ । रामधुनी नगरपालिका वडा नं.–१ झुम्कामा जारी महोत्सवको बाह्रौ दिन जेष्ठ ३१ गते प्रतापको प्रस्तुती संगै गायिका चौधरी र स्थानीय चर्चित कलाकारहरुको प्रस्तुती रहने रामधुनी युवा क्लवले जानकारी दिएको हो ।
नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप हात पारेपछि आफनो गायनकला अगाडी बढाउँदै गर्दा देश विदेशका विभिन्न स्थानमा हुने कन्सर्टमा प्रतापको क्रेज देखिएको छ । गायक प्रताप पछिल्लो समय पाश्र्व गायन र म्युजिक भिडियोमा निकै व्यस्त छन् ।
प्रतापले रामधुनी महोत्सवमा संगीतमय बनाउँने महोत्सव आयोजकले जनाएको छ । प्रतापको पछिल्लो चर्चित गीत ‘बाफ’ हो । उनले फिल्म ‘प्रेमगीत २’ मा इन्दिरा जोशीसँग ‘मोटरसाइकल’, ‘नाइँ नभन्नु ल’मा मेलिना राईसँग गाएको ‘अलिकति स्वीट’,‘रोज’मा प्रविशा अधिकारीसँग गाएको ‘फूल होइन काँडा’ गीत निकै रुचाइएका छन् ।
त्यस्तै द राइजिङ्ग म्युजिकल एण्ड डान्स कृ सुनसरीको प्रस्तुती समेत रहनेछ । क्लवका संस्थापक अध्यक्ष तथा गायक सुुनिल चौधरी यसैगरी अनुमा चौधरी लगायतका कलाकारहरुको प्रस्तुती रहने छन् । गायक सुनिल चौधरी र गायिका अनुमा चौधरीले थारु र नेपाली भाषाको गीत गाएर चर्चामा छन् । गायिका चौधरीको गीत ‘पिया पिया…………‘दिलके ढडकन……..दर्शक माझ चर्चित छ ।
गायक प्रताप र स्थानीय कलाकारको समायोजनले महोत्सवमा संगीतको रौनक बढ्ने महोत्सव संयोजक विनोद चौधरीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा हँसाउन आज मंगलवार चर्चित हास्य कलाकार मनोज गजुरेल आउँदै

अर्काे पाेस्ट

‘ज्योती मगर हिरोइनहरुले कथाले मागेको सबै दिन्छन् रे, हामीले देशले मागेको दिन्छौँ’: हाँस्य कलाकार गजुरेल

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft