मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी महोत्सवमा हँसाउन आज मंगलवार चर्चित हास्य कलाकार मनोज गजुरेल आउँदै

by By: रामधुनी खबर
जेठ ३०, २०८०
361

राख संवाददाता
झुम्का,जेष्ठ ३० । प्रथम रामधुनी महोत्सवमा आज मंगलवार चर्चित हास्य कलाकार मनोज गजुरेल आउँने भएको छ । हास्य क्षेत्रका बादसाह गजुरेल महोत्सवको एघारौ दिन जेष्ठ ३० गते आज मंगलवार बिशेष प्रस्तुुती राख्ने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको हो ।
मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार, अभिनेता, मोडल, गायक तथा हास्यव्यङ्ग्य कार्यक्रमका निर्णायक हुन् । दर्शक माझ नेता, अभिनेता लगायतका ब्यक्तित्वहरुको हुुबहुु नक्कलगरी हाउभाव, बोल्ने शैली समेत मिलाएर कमेडी गर्न माहिर हास्य कलाकार गजुरेल प्रथम रामधुनी महोत्सवमा दर्शकलाई हँसाउने छन् ।
आफ्नो प्रस्तुतिमा पात्रको स्वर मात्र नक्कल नगरी पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गर्छन् । पूर्वराजा ज्ञानेन्द्र शाहप्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विश्व स्वास्थ्य सङ्गठनको महा–निर्देशक टेड्रोस एड्हानोम गेहब्रेयसस, देखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत वाहावाही पाएका छन् ।
गजुरेलको व्यङ्ग्यको मुख्य शन्देस सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि नै हुन् । उनी राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन् ।
महोत्सव रामधुनी नगरपालिका १ नं. वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्टको रहेको छ ।
महोत्सवमा स्टल बुुकिङ्ग खुल्ला गरिएको छ । स्टल व्यवस्थापन र तयारी अवस्थामा रहेको महोत्सवका संयोजक बिनोद चौधरीले जानकारी दिएका हुन् । स्टल बुुकिङ्गका लागि संयोजक बिनोद चौधरीको मोबाइल नं. ९८०५३८२४९६ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।
महोत्सव जेष्ठ १९ गते देखि असार ५ गते सम्म रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकार तथा गायकहरुको प्रस्तुती राख्दै आएको छ ।

अगाडिकाे पाेस्ट

पानी परेको कारण प्रथम रामधुनी महोत्सवमा स्थगीत ज्योति मगरको प्रस्तुती आज सोमवार हुने

अर्काे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज बुधवार चर्चित गायक प्रताप दास र गायिका अनुमा चौधरीको प्रस्तुती रहने

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft