मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

by By: रामधुनी खबर
साउन १४, २०८३
387

रामधुनी खबर संवाददाता
झुम्का, श्रावढा १४ । साउदी अबरको रियादमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका कालुराम चौधरीको पारिवारजनलाई आर्थिक सहयोग गरेका छन् । साउदीको “अल माउवासाट अस्पताल”मा कार्यरत कर्मचारीहरुबाट रु ७७ हजार १३० रुपैया सहयोग गरेका हुन्।
साउदीबाट पठाएको सहयोग रकम लालपुरका कालुराम चौधरीले रामधुनी वडा नं. ६ बक्लौरी गडियाटोलमा रहेको घर स्थित विहिवार हस्तान्तरण गरेको छ । सहयोग स्तान्तरण गर्दै सहयोग बारेमा चौधरीले आफनो धारणा ब्यक्त गर्नु भएको छ ।


सहयोग रकम साउदीको सो अस्पतालमा कार्यरत विभिन्न डिपार्टमेन्टका कर्मचारीहरुले साउदी अरेबियाली रियाल संकलन गरी सहयोग पठाएका छन् । नेपाल, भारत, बंगलादेश, फिलिपिन्स लगायतका देशबाट बैदेशिक रोजगारमा रहकेका कमचारीहरुले सहयोग गरेको रियादको अस्पतालमा कार्यरत कर्मचारी रामधुनी लालपुरका रिदेश चौधरीले जानकारी दिनु भएको छ ।
सो अस्पतालमा ड्राइभर डिपार्ट, हाजिङ्ग डिपार्ट, हाउस किपिङ्ग डिपार्टका कर्मचारीहरुले डेड बडी पठाउनका लागि रकम संकलन गरिएको थियो । डेड बडी कम्पनीलेनै ब्यहोर गरिदा सो रकम सहयोगका लागि मृतक परिवारजनलाई पठाएको चौधरीले जानकारी दिएका हुन् । मृतक चौधरी कम्पनी छोडेर अन्यन्त्र काम गर्दै आएकाले आधिकारीक जम्मिेवार कोही हुन नसकेको जानकारीमा आएपछि उनीहरुले डेडबडी पठाउन रकम संकलन गरेका थिए ।


मृतक चौधरीको दाहासंस्कार शनिवार गरिएको थियो । साउदी स्थित चौधरीको असार २६ गते राती सवारी दुर्घटनामा परी ज्यान गुमाएका थिए । परिवारजनमा असार २७ गते जानकारीमा आएको थियो । चौधरीको सब ल्याउन वडा तथा रामधुनी नगरपालिका र रोजगार शाखा रामधुनीबाट प्रकृया पछि नेपाल १७ दिन पछि आइपुगेको थियो ।
मृतकको श्रीमति, एक १२ बर्षिय छोरा रहेको दाजु हेमनारायण चौधरीले जानकारी दिएका छन् । दाजु चौधरीले मृतकको पारिवारिक आर्थिक अवस्था कमजोर रहेकोले विदेशबाट कम्पनीले के कस्तो सहयोग रहने भन्ने बारेमा अनुरोध गर्नु भएको छ ।

अगाडिकाे पाेस्ट

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

अर्काे पाेस्ट

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft