मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

घटस्थापनामा थारु समुदायको मौलिक संस्कार अनुसार कलश स्थापना

by By: रामधुनी खबर
मंसिर १६, २०७७
483

झुम्का, महान तथा ठुलो पर्व दशमीमा शनिवार घटस्थापना परेको छ । घटस्थापनालाई दशैको नवरात्रि प्रारम्भ मानिन्छ । दशमीको प्रारम्भमा थारु समुदायले मौलिक संस्कार अनुसार घडा (कलश) स्थापना गरेको हो ।पौराणिक बाध्यबाधन तथा लोक गित गाउदै कलश स्थापना गरेको छ । झाइल, म्रिदंग र देवि देवताकालागी पौराणिक लोक गित गाउदै कलश राखेका हुन् । भाकल जस्को नाममा गरिएको हुन्छ सोही ब्यक्ति कर्ताकोरुपमा बस्नु पर्ने हुन्छ । कर्ताले पहेलो रंगको धोती पहिरिएर नदि, नहरमा गएर घाट स्थापनागरी कलश राखिने परम्परा रहेको छ । मााटोको ग्राग्री थारु भाषामा टुंग्नी डब्बा भन्ने गरिन्छ सो टुंग्नी डब्बामा कलश राख्ने धार्मिक मान्यता रहेको छ । कलश स्थापना गर्ने क्रम्ममा भजन र पौराणिक लोक गित गाउदै जाने गरिन्छ । कलह स्थापना गर्दा सोही नदि वा नहर भएको स्थानमा भुजाको प्रसाद पनि बितरण गर्ने गरिन्छ । यसै दिन दुई महत्त्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी(देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । थारु समुदायमा बिशेष भाकल रह्यो भने मा भगवतीको स्थापना गर्ने गरिन्छ । सुपिन्ने अनुसार भाकल गरेका हुन्छ मनोकामना पुरा भए कुनै एक बर्ष मुर्ति बनाई पुजा अर्चना मनाउने गरिन्छ । भाकल नभए घर परिवारमा सुख समृद्धहुने बिश्वासले प्रत्येकसाल मनाउने पनि गरिन्छ । रामधुनी वडा नं. १ नयाँटोल भादगाउँमा भाकल पुरा भए अनुसार यस बर्ष दशहरा मुर्ति स्थापना गरेका छन् । शनिवार घटस्थापनाको दिन भगवती स्थापना गरेको स्थानमा बिधिवत कलश राखेर देवी दुर्गा बसाएको मान्ने बिशवास रहेको स्थापना कर्ता प्रशुराम चौधरीले बताए ।

अगाडिकाे पाेस्ट

इटहरीको बिच्छु धामी डिहवार (ग्रामथान) संरक्षणमा जुटे चौधरीटोलका स्थानीय

अर्काे पाेस्ट

दशैमा ब्यवसाय भएन, मंसिरमा आश छ” ः रामधुनी सुन चाँदी व्यवसायी संघ

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft