मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

कोभिशिल्ड खोप रामधुनीमा फागुन २३,२४ र २५ गते नगरका सबै स्वास्थ्य केन्द्रमा लगाइने

by By: रामधुनी खबर
फागुन २०, २०७७
848

रा.ख.सम्वाददाता
झुम्का,फागुन २० । रामधुनी नगरमा कोभिशिल्ड खोप फागुन २३,२४ र २५ गते नगरका सबै स्वास्थ्य केन्द्रमा लगाइने भएको छ । दोस्रो चरणको खोप अभियान अन्तर्गत रामधुनी वडा नं. १ को स्वास्थ्य चौकी झुम्का, ८ नं. वडाको डुम्राहा, सिंगिया र बक्लौरी स्वास्थ्य चौकीमा कोभिड–१९ बिरुद्धको खोप संचालनहुने छन् ।
दोस्रो चरणको खोप जेष्ठनागरिक, शिक्षक, बिध्यालयका कर्मचारी, औषधि पसल र ल्याबका कर्मचारी, सार्वजानिक यातायातका चालक तथा खलासीलाई लगाईने रामधुनी स्वास्थ्य शाखाका नगेन्द्र पौडेलले जानकारी दिए । रामधुनीका करिब ७ हजार ४ सय ७३ जनालाई लक्षित गरिएको छ । बिशेष दिर्घ रोगीहरु खोप लगाउनु पर्ने बिहिवार भएको पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रममा जानकारी दिएको हो ।
कोभिड महामारीलाई न्युनिकरण गर्न खोप अभियान संचालन भएकोले लक्षित बर्गकाले लगाउनु पर्ने नगरप्रमुख जयप्रकास चौधरीले बताउनु भयो । प्रयोग बिधि भने मात्रा ०.५ मि.लि लिइने गरेको छ । जस्मा २ पटक दिईने स्वास्थ्य कर्मि पौडेलले बताए । खोप लगाउदा सामान्य असरहरु देखा परे पनि ठुलै समस्या निमत्याउने भनेर अफवाह मात्र रहेकोले बिशेष दिर्घरोगीहरुले लिनु पर्ने स्वास्थ्य कर्मि पौडेलले जानकारी दिएको हो ।

अगाडिकाे पाेस्ट

नेपाल पत्रकार महासंघ केन्द्रियको आयोजनामा सुनसरीमा ७ दिने आधारभुत पत्रकारीता तालिम सुरु

अर्काे पाेस्ट

सुनसरीका नयाँ पुस्ताका पत्रकारहरुमा क्षमता अभिबृद्धिगर्दै ७ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft