मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाल पत्रकार महासंघ केन्द्रियको आयोजनामा सुनसरीमा ७ दिने आधारभुत पत्रकारीता तालिम सुरु

by By: रामधुनी खबर
फागुन १८, २०७७
1328

चन्द्रकला चौधरी
झुम्का, फागुन १८ । नेपाल पत्रकार महासंघ केन्द्रियले सुनसरीमा ७ दिने आधारभुत पत्रकारीता तालिम सुरु गरेकोे छ । सामाचार कक्षमा बस्ने सुनसरीका नयाँ जनशक्तिहरुमा आमसंचार अन्तर्गतका सिकाइ उपलब्धि तथा पत्रकार बिकास र उत्तरदायी पत्रकारीताकालागी सोमवारबाट सुरु गरेको हो ।
नयाँ जनशक्ति उतपादनकालागी सुनसरीका पत्रकारहरुलाई तालिम इटहरी र इनरुवामा हुदै छन । इनरुवा स्थित जिल्ला समन्व्य समितिको अध्यक्ष गोपाल राज भण्डारीको प्रमुख आतिथ्यतामा उद्धघाटनगरी तालिम सुरु गरेको छ । इनरुवा भैरहेको तालिममा इनरुवा, रामधुनी, बराहक्षेत्र र दुहवीका २० पत्रकारहरु सहभागी छन् ।
लोकतन्त्र, गणतन्त्र जोगाउने क्रम्मा पत्रकारीता पनि जोगाउन स्वतन्त्र पत्रकारिता गर्नु आवश्बक रहेको प्रमुख प्रशिक्षक धमेन्द्रझाले बताउनु भयो । तालिम उद्धघाटन कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य इकवाल अहमद, केन्द्रिय कार्यलयका संघर्षपन्त, हिरणय जोसीले पत्रकारिता सुरक्षाका बिषयमा बोल्नु भएको थियो ।
आधारभुत पत्रकारीता तालिम सुनसरीबाट सुरु भएको छ । तासिलम ११ वटा जिल्लामा संचालन हुने छन् । आधारभुत पत्रकारीता तालिम पछि एड्भान्स तालिम पनि दिईने आयोजकले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरका अपाङ्गता भएका ब्यक्तिहरुमा प्रारम्भीक स्वास्थ्य जाँच शिविर सहित उपाचार सेवा प्रदान

अर्काे पाेस्ट

कोभिशिल्ड खोप रामधुनीमा फागुन २३,२४ र २५ गते नगरका सबै स्वास्थ्य केन्द्रमा लगाइने

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft