मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सुनसरीका नयाँ पुस्ताका पत्रकारहरुमा क्षमता अभिबृद्धिगर्दै ७ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

by By: रामधुनी खबर
फागुन २४, २०७७
1456

चन्द्रकला चौधरी
झुम्का, फगुन २४ । नेपाल पत्रकार महासंघ केन्द्रियको आयोजनामा सुनसरीका नयाँ पुस्ताका पत्रकारहरुमा क्षमता अभिबृद्धिगर्दै आइतवार ७ दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ । पत्रकारितामा उत्तदायित्व बनाउन र यस क्षेत्रमा नयाँ जनशक्तिकालागी महासंघ सुनसरी शाखाको समन्व्यमा इनरुवा र इटहरीमा तालिम दिदै सम्पन्न भएको हो ।
जिल्ला न्यायधिस अर्जुन प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा तालिममा सहभागी सबैलाई प्रमाण पत्र बितरण गरेको छ । पत्रकारहरु कसैको करकाप, डरत्रासमा सामाचार लेख्न नहुने भन्दै निडर भएर सामाचारलाई मुर्त रुप दिनुपर्ने न्यायधिस कोइरालाले बताउनु भयो । यसैगरी पत्रकार महासंघ पुर्व अध्यक्ष समेत रहनु भएको प्रमुख प्रशिक्षक धमेन्द्र झाले तत्परता, संघर्ष र धैर्यताले पत्रकारिता सफलहुने बताउदै नयाँ पुस्ताका पत्रकारहरुलाई प्रोतसाहन गर्नु भयो । बरिष्ठ पत्रकार कृष्ण बिनोद लमसाल, सुनसरी पत्रकार महासंघ जिल्ला सल्लाहकार जनकरिसी राई, प्रेस युनियन जिल्ला अध्यक्ष पवन अधिकारी, संघर्ष पन्त,पिबि दयालीले पत्रकारितामा जति समस्या छन् त्यो भन्दा बढी अवसरहरु रहेकोले पत्रकार पेशामा आबद्धहुने तालिममा सहभागीहरुलाई शुभकामना ब्यक्त गर्नु भयो ।
सुनसरीका बिभिन्न संचार माध्यममा कार्यरत नयाँ पुस्ताका ४१ जना पत्रकारहरुको सहभागीता रहेको थियो । तालिमले सुनसरीका पत्रकारहरुलाई पत्रकारितामा उत्प्रेरना प्राप्त भएको सहभागीहरुले बताएका छन् । तालिमबाट पत्रकारहरुमा आवश्यक हुने अधारभुत ज्ञानहरु यस तालिमले प्राप्त भएको सहभागी प्रतिभा चौधरीले बताइन । समापन कार्यक्रममा तालिमको अनुभव राख्दै चौधरीले अबका दिनमा सामाचार लेखदा फाइभ डब्लु वन एच सहित टु सी को समावेसगरी सामाचारलाई प्रभावकारी बनाउने अनुभव राखिन । तालिम समापन पत्रकार महासंघ शाखा सुनसरीको अध्यक्ष अमर खड्काको सभापतित्वमा भएको थियो ।

अगाडिकाे पाेस्ट

कोभिशिल्ड खोप रामधुनीमा फागुन २३,२४ र २५ गते नगरका सबै स्वास्थ्य केन्द्रमा लगाइने

अर्काे पाेस्ट

“बेटी जन्मैत किया मन उदास होइथ”

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft