मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

‘भिम आचार्य ठुलो पदको नेता,संविधानको धारा पल्टाएर देखाइ दिनु पर्छ,सुहाउदैन बाटो खोल्नुस’, ः कोइराला

by By: रामधुनी खबर
असोज २४, २०७८
702

राख संवाददता
झुम्का, असोज २४ । प्रदेश १ का वर्तमान मुख्यमन्त्री भिम आचार्यको अल्पमत र असंवैधानिक सरकार रहेको भन्दै इमान्दारीका साथ नयाँ सरकार निर्माणको बाटो खोल्नु पर्ने प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले बताएका छन् । ‘भिम आचार्य ठुलो पदको नेता, संविधानको धारा पल्टाएर देखाइ दिनु पर्छ, सुहाउदैन बाटो खोल्नुस’, भन्दै प्रमुख प्रतिपक्षी दलका नेता कोइरालाले बताएका हुन् ।
‘हामी गठबन्धनको संस्कृतिमा छौँ, गठबन्धन अनुसारले प्रदेश १ मा बहुमतको सरकार बन्छ’ कोइरालाले धारणा ब्यक्त गरेका छन् । नेपाल प्रेस युनियन सुनसरीले चाँड पर्वको अवसरमा इटहरी स्थित आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै उन्ले भने ‘आचार्य आफै संविधान निर्माणका सांसद हुन्, संविधानको धारा संग खेलवाड नगर्नुस, ठुलो पदको नेता मानिने स्वार्थमा नलागी बाटो खोल्नुस’ ।
गठबन्धनमा बहुत रहेकोले आचार्य सहजरुपले छोड्नु पर्ने आश्य ब्यक्त गरे । उन्का अनुसार नेपाली काँग्रेसको २१, माओवादी केन्द्रको १५, समाजवादी १०, जसपा ३, लोकतान्त्रिक गरेर ५० जना पुग्ने भएकोले गठबन्धन संग बहुमत पुग्ने दाबी गरेका हुन् । काग्रेशका आमान्त्रित केन्द्रिय सदस्य नरेन्द्र चौधरीले पार्टीको नेतृत्वमा परिवर्तनको आवश्यका रहेको बताए । देशलाई आर्थिक, सामाजिक रुपमा सबल तुल्याउन काँगे्रसको खाँचो रहेको औल्याउदै पार्टीको नेतृत्वमा परिवर्तन हुनुपर्ने केन्द्रिय सदस्य चौधरीले आफनो धारणा ब्यक्त गर्दै चाँड पर्वको अवसरमा शुभकामना ब्यक्त गरेका हुन् ।
प्रेस युनियन जिल्ला अध्यक्ष पवनअधिकारीको सभापतित्वमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रतिनिधि सभा सदस्य सिताराम महेता, काग्रेश सुनसरी क्षेत्र नं. २ का सभापति मणिराम श्रेष्ठ, इटहरी नगर सभापति हेमकर्ण पौडेल लगायतका बक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

अगाडिकाे पाेस्ट

झुम्का बजारमा अनुगमनटोलीले उपभोक्ता हित बिपरित खाद्य बस्तु जफतगरी नष्ट गरियो

अर्काे पाेस्ट

राष्ट्रिय जनगणना २०७८ र थारु कामकाजी भाषा बिषयक थारु महिला सभा इटहरीको सचेतना कार्यक्रम

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft