मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ६ बक्लौरी निवासी कट्वालको निधनप्रति नेपाली कांग्रेसद्धारा शोक सभा

by By: रामधुनी खबर
असोज ३१, २०७८
585

राख संवाददता
झुम्का, असोज ३१ । नेपाली कांग्रेस रामधुनी नगरसमितिले रामधुनी वडा नं. ६ बक्लौरी निवासी स्वर्गीय रामदेवी कट्वालको ९ औँ पुण्य तिथिमा आइतवार चिरआत्मा शान्तिको कामना गर्दै मौनधारण सहितको भावपूर्ण श्रद्धान्जली अपर्ण गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. ४ ‘क’ का सभापति उपेन्द्र कट्वालको ममतामयी आमा तथा नगर समिति सह सचिव सरल कट्वालको हजुरआमाको निधनप्रति शोक सभा सहित श्रद्धान्जली अपर्ण गरेको हो ।
नेपाली कांग्रेस जिल्ला सभापति राजिव कोइरालाको उपस्थितीमा सुनसरी जिल्ला कार्यसमिति, रामधुनी नगर समिति, वडा कार्यसमिति लगायत तरुणदल नगर र वडा समितिबाट श्रद्धान्जली अपर्ण गरेको नगर सचिव महेश चौधरीले जानकारी दिए । श्रद्धान्जली अपर्ण तथा शोक सभामा रामधुनी नगर प्रमुख जयप्रकाश चौधरी, रामधुनी नगर समितिको सभापति सुदिप अधिकारी तथा समितिका पदाधिकारी, तरुण दलका नगर तथा वडाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
स्वर्गीय कट्वालको ८३ बर्षको उमेरमा यही अशोज २३ गते निधन भएको हो । तेह्रथुम, खयाक निवासी पिता रणकेशर कार्की र माता सुरुमाया कार्कीको कोखबाट बि.स. १९९५ कार्तिक २७ गते जन्मभई दलबहादुर कट्वाल संग वैवाहिक सम्बन्धमा बाधिनु भई हाल रामधुनी वडा नं. ६ बक्लौरीमा वसोवास गर्दै आएका थिए ।

अगाडिकाे पाेस्ट

राष्ट्रिय जनगणना २०७८ र थारु कामकाजी भाषा बिषयक थारु महिला सभा इटहरीको सचेतना कार्यक्रम

अर्काे पाेस्ट

झुम्का अर्गानिक कृषि फर्ममा सेरा खोलाको बाढीले ९ हजार अण्डा दिने कुखुरा क्षति

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft