मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी बोर्डिङ्ग १ बिगाहा २ कठ्ठा क्षेत्रफलमा भवन शिलान्यास,कलेजको रुपमा बिस्तार गर्ने

by By: रामधुनी खबर
माघ २४, २०७८
1259

राख संवाददाता
झुम्का, माघ २४ । रामधुनी नगरपालिका वडा नं. १ मा रहेको रामधुनी इङ्गलिस बोर्डिङ्ग स्कुललाई कलेजको रुपमा बिस्तार गर्ने भएको छ । सरस्वती पुजाको अवसरमा आइतवार १ बिगहा २ कठ्ठा क्षेत्रफलमा भवन शिलान्यास गर्दै रामधुनी इङ्गलिस बोर्डिङ्ग स्कुल एण्ड कलेज तथा वि.एस.मोडल स्कुलको रुपमा निर्माण गर्ने भएको हो ।
बोर्डिङ्ग स्कुलले रु दुई करोड पचास लाखको लागतमा २० कोठे तिन तल्ले भवन निर्माण गर्न लागेको अध्यक्ष मोहमद युनुस रैनले जानकारी दिए । निर्माण गर्न लागेको सुबिधा सम्म भवनको शिलान्यास भवकृष्ण घिमिरेले गरे । सुबिधा सम्पन्न भवनले थप गुणस्तरीय शिक्षा प्रदान गर्ने बताएको छ । नयाँ भवनमा बिभिन्न बिधाको ल्याब सहित रहने छन् । बोर्डिङ्ग स्कुलको भवन नयाँ समितिको ब्यवस्थापनमा निर्माण गरिरहेको अध्यक्ष रैनले बताए ।
रामधुनी इङ्गलिस बोर्डिङ्ग स्कुल रामधुनी नगरको पहिलो बोर्डिङ्ग स्कुल हो । बोर्डिङ्ग स्कुल २०४३ सालमा स्थापना भई यस क्षेत्रमा शिक्षाको ज्योती प्रदान गर्दै आएको छ । अहिले कक्षा १२ सम्म संचालनमा रहेको छ । अध्यक्ष रैनले ल्याब सहित प्राबिधिक शिक्षामा जोड दिने बताएका छन् ।

अगाडिकाे पाेस्ट

आज माघ शुक्ल पञ्चमी सरस्वती पूजा, सरस्वतीको महिमाबारे वर्णन गरिएका २० श्लोक

अर्काे पाेस्ट

रामधुनी सुनचाँदी व्यवसायी संघको तेस्रो अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ पुनः सर्वसहमत चयन

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft