मिति : २०८३ असार २२ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेपाली काँग्रेसको टोल समिति गठनमा रौनकता,रामधुनी १ नं.वडामा २९ सदस्यीय भादगाउँ टोल समिति गठन

by By: रामधुनी खबर
फागुन ७, २०७८
576

चन्द्रकला चौधरी
झुम्का, फागुन ७ । नेपाली काँग्रेस प्रतिको आस्था बढ्दै टोल समितिको गठनमा रौनकता देखिएको छ । स्थानीय देखी लिएर केन्द्रिय सम्म विकासको योजना तथा अवधारणामा अब्बल र लोकतन्त्रकोलागि लड्दै आएको पार्टी नेपाली काँग्रेस प्रति बिश्वास बढ्दै टोल समितिमा बृहत उपस्थितीले टोल समिति निर्माण भै रहेको छ ।
नेपाली काँग्रेस रामधुनी १ नं. वडा कार्य समितिले टोल समिति निर्माण गरिरहदा शनिवार भादगाउँ टोलमा २९ सदस्यीयको टोल समिति गठन भएको छ । टोल समुदायको प्रत्यक्ष उपस्थितीमा महेश्वर चौधरीको अध्यक्षतामा समिति गठन भएको नेपाली काँग्रेस वडा समिति अध्यक्ष रन्जित चौधरीले जानकारी दिए । नेपाली काँग्रेस भादगाउँ टोल समितिको दुई उपाध्यक्षमा रेखा पञ्जियार र महेश कुमार चौधरी कान्छा चयन भएका छन् । सचिवमा चन्द्रकला चौधरी र बिसाल चौधरी सर्वसहमत चयन भएका छन् । सहसचिवमा पुनम चौधरी र सतिश चौधरी, कोषध्यक्षमा सिर्जना चौधरी लगायत सदस्यहरु चयन भएको वडा उपाध्यक्ष अनिश चौधरीले बताए ।
नेपाली काँग्रेसको जनता प्रति प्रष्टधारणा र योजना रहेकोले आफु स्वइच्छाले समितिमा आएको नव निर्वाचित टोल समिति अध्यक्ष महेश्वर चौधरीले बताए । टोल समिति गठनमा जिल्ला सदस्य नरेश चौधरी, हरीवंश साह, रामकुमारी चौधरी लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । वडा समितिले वडा अन्तर्गत नेपाली काँग्रेस डुमैरिया, सैनिमैनि टोलमा दुई पुर्व र पश्चिम टोल समिति गठन भएको बताए । यसैगरी सिंगापुर, मोहनपुर टोलमा समिति गठन सम्पन्न गरिसकेको छ । सिनुवारी र शिव चौक टोल समिति गठन गर्ने तयारी रहेको वडा समितिले जानकारी दिए । टोल समिति गठनको पुर्णता लगतै रामधुनी १ नं. वडाको पार्टि कार्यालय उद्धघाटन गर्ने वडा समिति अध्यक्ष चौधरीले बताए ।

अगाडिकाे पाेस्ट

भा.सि.बहुमुखी क्याम्पसको १८ कोठे ३ तल्ले भवन शिलान्यास, बहुप्राविधिक शिक्षामा जोड दिने

अर्काे पाेस्ट

थारु महिला सभा इटहरी उपमहानगर समितिको सभापतिमा सुनिता चौधरी सर्वसहमत

सम्बन्धित अरु

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

समाचार

सुनसरी मोरङ्ग सिचाई आयोजना एस.एस.जे झुम्काको १५ औँ साधारण सभा सम्पन्न

भदौ १३, २०८२

चन्द्रकला चौधरी झुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft