मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला सभा इटहरी १९ नं. वडा समितिको सभापतिमा सुजता चौधरी

by By: रामधुनी खबर
फागुन ११, २०७८
514

राख संवाददाता
झुम्का, फागुन ११ । थारु महिला सभा सुनसरीको नगर तथा वडा समिति पुनरगठनको क्रममा थारु महिला सभा इटहरी उपमहानगरपालिका १९ नं. वडा समितिको कार्य समिति चयन भएका छन् । सुजता चौधरीको अध्यक्षतामा ९ जना सदस्य रहनेगरी सर्वसहमत समितिका पदाधिकारीहरु च्यन भएको हो ।
समितिको उपाध्यक्षमा शान्ति चौधरी, सचिवमा रन्जना चौधरी, सहसचिवमा रमि चौधरी र कोषाध्यक्षमा कल्पना चौधरी चयन भएको थारु कल्याणकारिणी सभा केन्द्रिय सदस्य तथा निर्वाचन समिति संयोजक उर्मिला चौधरीले जानकारी दिईन् । सदस्यहरुमा सरस्वती चौधरी, लक्ष्मी चौधरी, हिरा चौधरी,देवकी चौधरी चयन भएका छन् ।
महिला सभाको बिधान अनुसार २ जना सदस्यलाई मनोनितगरी ११ सदस्यको समितिलाई पुर्णता दिने अध्यक्ष चौधरीले बताईन् । थारु संस्कार संस्कृतिलाई प्रवद्र्धन गर्न वडा समितिको रचनात्मक भुमिका रहने अध्यक्ष चौधरीले प्रतिबद्धता जनाए । थारु महिला सभा इटहरी उपमहानगर समितिको आइतवार भएको पुनरगठन संगै सोही निर्वाचन समितिले थारु महिला सभा इटहरी उपमहानगरपालिका १९ नं. वडा समितिले पुनरगठन गरेको निर्वाचन समिति संयोजक चौधरीले जानकारी दिएकी हुन् । आइतवार भएको नगर तथा वडा अधिवेशनले थारु महिला सभा इटहरी उपमहानगर समितिको सभापतिमा सुनिता चौधरी सर्वसहमत चयन भएको हो ।

अगाडिकाे पाेस्ट

थारु महिला सभा इटहरी उपमहानगर समितिको सभापतिमा सुनिता चौधरी सर्वसहमत

अर्काे पाेस्ट

बालबालिकाहरुको प्रारम्भिक सिकाईलाई प्रभावकारी बनाउन शिक्षकलाई तालिम

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft