मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ झुम्का स्थित नहरमा पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता,खोज्ने क्रमजारी

by By: रामधुनी खबर
असार ३२, २०७९
1085

राख संवाददाता
झुम्का,असार ३२ । सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा पौडी खेल्ने क्रममा बगाउँदा एक बालिका बेपत्ता भएकी छिन् । रामधुनी नगरपालिका–१ झुम्काकी १३ बर्षिय बालिका आज शनिवार नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएकी हुन् ।
झुम्का स्थित नहरको डिलमा घर भई बस्दै आएकी बालिका घर नजिकै दिनको १२ः१५ बजेतिर नुहाउन गएकी बालिका पौडी खेल्ने क्रममा नहरले बगाएर डुब्न पुगेको कारण बेपत्ता भएको इलाका प्रहरी पकलीले जानकारी दिए । घटना लगत्तै इलाका प्रहरी पकलीका प्रहरी र सस्त्र प्रहरीको गोताखोर समुहले समेत नहरले बगाएको बालिकाको निरन्तर खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको इलाका प्रहरी पकलीका प्रमुख रविन्द्र थापाले बताए ।
इलाका प्रहरी पकलीका प्रमुख थापाका अनुसार घटनाबारे प्रहरीमा खबर आएलगत्तै इलाका प्रहरी पकलीको प्रहरी टोलीले घटनास्थलमा गएर खोजीकार्य गर्दा नभेटिदा अन्य ठाउँमा खोजी कार्य जारी राखेको तर चार घण्टा सम्म खोजी गर्दा सम्म पनि फेला पार्न नसकिएको प्रहरी प्रमुख थापाले बताए । नहरमा पानीको बहाब रहेकोले खोजीमा समस्या देखिएको हुदा नहरको इन्जिनियरलाई तत्काल नहर बन्द गर्नपर्ने जानकारी गराएकोहुदा बहाब कम भएर आजै भेट्ने अपेक्षा गरेको प्रमुख थापाले जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाद्धारा किसानलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

अर्काे पाेस्ट

झुम्का स्थित नहरमा पौडी खेल्ने क्रममा बगाएको बेपत्ता बालिका अझै भेटिएन,आइतवार पुनःखोजि गर्ने

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft