मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का स्थित नहरमा पौडी खेल्ने क्रममा बगाएको बेपत्ता बालिका अझै भेटिएन,आइतवार पुनःखोजि गर्ने

by By: रामधुनी खबर
असार ३२, २०७९
1023

राख संवाददाता
झुम्का,असार ३२ । रामधुनी नगरपालिका वडा नं. १ झुम्काकी १३ बर्षिय बालिका आज शनिवार नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ताहुदा अझै भेटिएको छैन् । सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा पौडी खेल्ने क्रममा बगाउँदा लिला माया बिक बेपत्ता भएकी हुन् । इलाका प्रहरी पकलीका प्रहरी र सस्त्र प्रहरीको गोताखोर समुहले खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको इलाका प्रहरी पकलीका प्रमुख रविन्द्र थापाले बताए ।
झुम्का स्थित भएको घटना सो घटना लगतै जानकारी हुनासाथ घटना स्थलमा खोजी गर्दा त्याहा नभेटिदा एक किलोमिटर सम्म समेत ५ घण्टा खोजि गर्दा अझै भेटिएको छैन् । दिनको १२ः१५ बजेति डुब्दा साँझ ५ बजे सम्म खोजि गरेको थियो । नहरको पानीको बहावले गर्दा खोजि कार्यमा समस्या भई भेटाउन नसकेको इलाका प्रहरी पकलीका प्रमुख रविन्द्र थापाले बताए । ‘चतरा देखिनै नहर बन्द गर्न लगाएका छौँ’ प्रमुख थापाले भने, भोली आईतवार बहाव कम भई खोजी कार्य सहजहुने छ’ ।
झुम्का स्थित नहरको डिलमा घर भई बस्दै आएकी बालिका घर नजिकै नुहाउन गएकी सो बालिका डुबेकी हुन् । बुबा आमा काम गर्न गएको र घरमा कोही नभएको अवस्थामा घटना भएको प्रहरीले जानकारी दिए । उनी संगै छिमेकी ७ बर्षिय बालिका समेत संगै गएकी साथी सकुशल रहेको प्रहरीको भनाइ छ ।

अगाडिकाे पाेस्ट

रामधुनी १ झुम्का स्थित नहरमा पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता,खोज्ने क्रमजारी

अर्काे पाेस्ट

मिटर ब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन, मिटर ब्याज के हो ?

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft