मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

गौरीशंकर बचत तथा ऋण सहकारीको १३ औ बार्षिक साधारण सभा,अध्यक्षमा सर्वसम्मत अन्जु चौधरी चयन

by By: रामधुनी खबर
पुष २५, २०७९
458

चन्द्रकला चौधरी
झुम्का,पौष २५ । गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि. रामधुनी १ झुम्काको सोमवार साधारण सभा समपन्न भएको छ । रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख अतिथीमा आ.ब.२०७८÷७९ को प्रगती र आर्थिक प्रतिवेदन सार्वजानिक गर्दै सहकारीको आफनै भवनको प्राङ्गणमा १३ औ साधारण सभा सम्पन्न गरेको हो ।
साधाराण सभाले नयाँ कार्यसमिति गठन गरेको छ । साधारण सभाले नयाँ कार्य समितिको अध्यक्षमा अन्जु कुमारी चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएको छ । समितिको उपाध्यक्षमा रतिकला चौधरी लगायत सदस्यहरुमा रुवि हरिजन, सुनिता चौधरी, श्रृजना चौधरी, पानवती चौधरी, गीता विश्वकर्मा, बबिता चौधरी र साजन चौधरी चयन भएका छन् ।
सहकारीको लेखा सुपरिवेक्षण समिति तर्फ संयोजकमा सरस्वती चौधरी, सदस्यमा रिना देवि साह र मिना चौधरी चयन भएको छ । व्यवस्थापनमा टंक बहादुर सुनुवार र प्रशासकीय सहायकमा सावित्री चौधरी कार्यरत छन् ।
सरस्वती चौधरीको सभापतित्वमा भएको १३ औ साधारण सभामा प्रस्तुत प्रगती र आर्थिक प्रतिवेदन अनुसार बि.स.२०६६ सालमा स्थापना भई आ.ब.२०७८÷७९ सम्म संस्थाले रु ४ करोड ६ लाख ५३ हजार १३१ रुपैँया बचत संकलन गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको छ । संस्थाको शेयर पुंजी रु ९३ लाख ४७ हजार ८०० रुपैँया रहेको छ भने शेयर सदस्य बृद्धि भई १५११ जना पुगेको छ ।

अगाडिकाे पाेस्ट

‘ऐलै पावैन माघी’………थारु सांगीतिक गीत सार्वजानिकले थारु समुदायमा उमंग र उत्साह

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको १३ औं नगरसभा,संशोधित बजेट रु ८९,२१,२६,४८१,दशवटा कार्यविधि निर्दैशिका अनुमोदन

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft