मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

तिलासंक्राइत माघी पर्वको अवसरमा थारु महिला सभा गढी–१ मधैलीको सांस्कृतिक कार्यक्रम सम्पन्न

by By: रामधुनी खबर
माघ ३, २०७९
354

राख संवाददाता
झुम्का, माघ ३ । तिलासंक्राइत माघी पर्व २०७९ को अवसरमा थारु महिला सभा गढी गाउँपालिका वडा नं. १ वडा समिति मधैलीले सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । थारु महिला सभा जिल्ला कार्यसमितिको अध्यक्ष सुशिला लेखीको प्रमुख आतिथ्यतामा पौष ३० गते शनिवार विविध साँस्कृतिक कार्यक्रमगरी उत्सवको रुपमा मनाएको छ ।
कार्यक्रम मार्फत स्थानीय थारु महिलाहरुले सामुहिक रुपमा मौलिक भेष भुषा सहित मौलिक परिकार प्रवद्र्धन गरेका छन् । कार्यक्रममा थारु भाषाको संगीतमा नृत्य र गायनले थारु कलाकारहरु साँस्कृतिक पहिचान झल्काएका छन् ।


कार्यक्रममा तिलासंक्राइत पर्वको महत्व उठान र महिला नेतृत्व विकासको जोड दिदै बक्ताहरुले धारणा ब्यक्त गरेका थिए ।
पर्वको अवसरमा आयोजित कार्यक्रमले थारु समुदायको एकता र थारु महिलाहरुको सशक्तिकरणको अभियानमा बल पुगेको प्रमुख अतिथी तथा थारु महिला सभा जिल्ला अध्यक्ष लेखीले बताउँनु भयो । गाउँ क्षेत्रको महिलाहरु विभिन्न समस्याबाट गुर्जिरहेको हुँदा सचेत र नेतृत्व विकास हुन आवश्यक रहेकोले थारु महिला सभा साँस्कृतिक लगायत उद्यम विकास कार्यक्रमगरी उत्थानमा लाग्नु पर्ने बताउँनु भयो ।


महिला सभा वडा समितिको अध्यक्ष फुलो चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा माननीय प्रदेश सांसद तथा थारु महिला सभा जिल्ला कोषाध्यक्ष समेत रहेका सुनिता गच्छदारको उपस्थिती रहेको थियो । यसैगरी पूर्व गाउँपालिका अध्यक्ष श्री प्रसाद यादव, पूर्व उपाध्यक्ष राजकुमारी चौधरी वडा अध्यक्ष लगायतका अतिथीहरुको सहभागीतामा कार्यक्रम भब्यता प्रदान गरेको आयोजक महिला सभा वडा समिति मधैलीले जानकारी दिए ।

अगाडिकाे पाेस्ट

नयाँ अन्नबालीको परिकार कुल देवतालाई चढाउँने पर्व माघे संक्रान्ति अर्थात तिलासक्राइत पर्व

अर्काे पाेस्ट

थारु साँस्कृतिक पहिचान झल्काउँदै झुम्काको जितमहान चोकमा भब्य तिलासंक्राइत माघी कार्यक्रम

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft