मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

नेशनल लाईफ इन्स्योरेन्सको ३६ औं वार्षिकोत्सव प्रदेश १ अन्तर्गत मानवसेवामा सहयोगी कार्यगरी सम्पन्न

by By: रामधुनी खबर
फागुन १२, २०७९
510

राख संवाददाता
झुम्का,फागुन १२ । नेपालको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्सले बुधवार ३६ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा कम्पनीले देशभर मानवसेवामा सहयोगी हाथ बढाउँदै रचनात्मक कार्यहरुगरी मनाएको हो ।
इन्स्योरेन्स कम्पनीको प्रदेश नं. १ अन्तर्गतका कार्यालयहरुले रक्तदान कार्यक्रम तथा निसहाय बालबालिकामा सहयोग गरेको छ । ईटहरी शाखा कार्यलयले रक्तदान तथा वृद्धा आश्रम, अनाथ आश्रममा खाना खुवाई सहयोग गरेको इन्स्योरेन्स कम्पनीले जानकारी दिए । ईटहरी शाखाबाट रक्तदान कार्यक्रमगरी ४१ पिण्ट रगत संकलन तथा निसहाय बालबालिका आश्रममा खाना खुवाई सहयोग गरेको हो ।


वार्षिकोत्सवकै अवसरमा बिराटनगर शाखाबाट रक्तदान कार्यक्रमबाट १५ पिण्ट रगत संकलन गरेको छ । गाईघाट कार्यालयले जिल्ला अस्पतालको विरामीहरुलाई फलफुल वितरण गरेको छ । धरान तथा धनकुटाले विश्रान्ती मन्दिर, वृद्धाआश्रममा फलफुल वितरण गरेको छ ।


दमक शाखा कार्यालयले हाम्रो बाल आश्रम, बिर्तामोडले परोपकार तथा अनुसन्धान केन्द्र, ताप्लेजुङ्गले अपाङ्ग बालबालिका आवास गृह कटारीले कमला खोज बाल गृहमा फलफुल वितरणगरी मानवसेवाका कार्य गरेको इन्स्योरेन्स कम्पनी प्रदेश प्रमुख नरेद्र कुमार राईले जानकारी दिनुुभयो ।
यस अवसरमा कम्पनीले व्यवसायिकता, प्रविधि मैत्री पारदर्शीता एवं विश्वसनियतालाई थप अभ्यास गर्दै गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ ।

अगाडिकाे पाेस्ट

सामाजिक उत्थानका महत्वपूर्ण ऐतिहासिक कार्यगर्दै थारु महिला उत्थान समाजको छैठौं साधारण सभा

अर्काे पाेस्ट

इटहरीमा मुसहर समुदायको प्रथम भेलाले न्याय, समान्ता, अस्तित्व र पहिचानको माग

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft