मिति : २०८३ असोज ६ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

महिला नेतृत्व क्षमता अभबिृद्धिका लागि रामधुनी ९ नं. वडा महिला समितिको उद्घोषण तालिम

by By: रामधुनी खबर
फागुन १७, २०७९
363

राख संवाददाता
झुम्का,फागुन १७ । महिला नेतृत्व क्षमता अभबिृद्धिका लागि रामधुनी ९ नं. वडा महिला समितिले उद्घोषण तालिम सम्पन्न गरेको छ । वडा कार्यालयको सहयोगमा तीन दिवसीय उद्घोषण तालिम सम्पन्न गरेको वडामहिला समितिकी अध्यक्ष मिना कार्कीले जानकारी दिनुुभयो ।
तालिमले बोल्ने कलामा विकास भएको सहभागी प्रशिक्षार्थी संगिता चौधरीले बताइन् । औपचारिक तथा मञ्चिय कार्यक्रम बारेमा जानकारी भएको र यसले आगामी कार्यक्रमहरु हामी महिलाहरु आफै संचालन गर्न सक्षम भएको सहभागी चौधरीले बताएकी हुन् ।


उद्घोषणका लागि उद्घोषक आयोजित कार्यक्रममा मध्यस्थकर्ता हुन् । यसले कार्यक्रमको सम्पूर्ण रुप रेखा तयारगरी कार्यक्रम अन्तिम रुप दिने रहेको र सो बारेमा जानकार भएको तालिममा सहभागी ऐलिना सिंहले अनुुभव सुनाइन् । उद्घोषणको अभ्यासमा डर भएपनि बोल्दै जादा सहज हुने उन्को भनाई छ ।
उद्घोषण कलाले क्षमता अभिबृद्धि भएको सहभागी दिपिका चौधरीले अनुुभव सुनाइन् । यस भन्दा पहिले थाहा थिएन तालिमबाट आफुमा उद्घोषण गर्न जागरुक भएको धारणा ब्यक्त गरिन् । उद्घोषण कलाले उद्घोषण गर्न मात्रै हैन सार्वजानिक कार्यक्रमहरुमा आफनो धारणाहरु लयगत रुपले राख्न सक्ने सक्षम समेत भएको चौधरीले जानकारी दिइन् । तालिम समापनमा सहभागीहरुले थप एक हप्ते उद्घोषण तालिमको माग समेत गरेका छन् ।


रामधुनी ९ नं. वडाका वडा अध्यक्ष घनश्याम चौधरीको प्रमुख आतिथ्यतामा तालिम आइतवारबाट सुुरु भएको थियो । तालिम समापन कार्यक्रममा जिल्ला सम्न्वय समितिका सदस्य लालकुमारी चौधरीले थप तालिमका लागि सहयोग रहने प्रतिबद्धता गर्नुभयो । वडाका १६ जना महलिाहरुले तालिमबाट लाभ लिएको जनाए । तालिम तीन दिन अमर खड्का र सुनिल चौधरीले सहजिकरण गरेको अध्यक्ष कार्कीले जानकारी दिनुुभयो ।

अगाडिकाे पाेस्ट

इटहरीमा मुसहर समुदायको प्रथम भेलाले न्याय, समान्ता, अस्तित्व र पहिचानको माग

अर्काे पाेस्ट

सदभाव र एकताको शन्देस दिदै मिथिला एकता समाज रामधुनीको होली मिलन कार्यक्रम

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft