मिति : २०८३ साउन ३ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालबिकास केन्द्रका शिक्षिकाहरुमा ‘प्रि–प्राइमरी टिचर्स ट्रेनिङ्ग’

by By: रामधुनी खबर
जेठ ११, २०८०
314

राख संवाददाता
झुम्का, जेष्ठ ११ । रामधुनी नगर अन्तर्गत बालबिकास केन्द्रहरुमा शैक्षिक स्तर थप सुधारका लागि ‘प्रि–प्राइमरी टिचर्स तालिम’ दिएको छ । एजुकेशन द चिल्ड्रेन ई.टि.सी.नेपालको सहयोगमा सेभ द अर्थ सुनसरीले बालबिकासका शिक्षिकाहरुमा ‘प्रि–प्राइमरी टिचर्स तालिम’ दिएको हो ।
बालबालिकाहरुमा सिकाई उन्नती गर्दै शैक्षिक गुुणस्तरीय प्रदान गर्न १८ बालबिकास केन्द्रहरुका शिक्षिकाहरुमा चार दिन तालिम दिएको छ । रामधुनी नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा बुुधवार तालिम समापन गरिएको छ । सेभ द अर्थ सुनसरीको अध्यक्ष पुुष्प भट्टराईको सभापतित्वमा भएको समापन कार्यक्रममा सहभागीहरुले तालिम प्रदानले आ–आफनो वालविकास केन्द्रलाई शैक्षिक क्षेत्रमा उत्कृष्ट रुपले नमुनाको रुपमा विकास गर्ने बताएका छन् ।
सहभागी प्रशिक्षार्थी अम्बिका तामाङ्गले तालिममा खेल सामाग्री मार्फत बालबालिकाहरुमा पढ्न बानी विकास गर्न खेलौना बनाउँने, चित्रद्धारा कक्षा सजावट गर्ने, संगीतद्धारा अध्ययन अध्यापन गराउँने सिप प्राप्त गरेको बताइन् । यसले वालवालिकाहरुमा रमाउँदै खेल्दै पढ्न सक्ने र पढ्न रुचाउँने भएकोले शिक्षामा विकास हुने धारणा राखिन् ।
सहभागी शिक्षिका मन्जुु कार्कीले तालिमबाट सिकेका विधिहरु व्यवहारिक रुपले लागुुगरी वालविकास केन्द्रमा शैक्षिक सुधार गर्ने बताइन् । बालबालिकाहरु रमाउँदै खेल्दै शिक्षा प्रदान गर्नुु पर्ने हामी शिक्षिकाहरुमा सिप विकास भएकोले सोही अनुसार पठन पाठनगरी शिक्षा क्षेत्रमा परिवर्तन गर्ने शिक्षिका कार्कीले प्रतिबद्धता गरिन् ।
तालिम प्राप्तगरी थोरैमात्र प्रयास गर्ने हो भने वालविकास केन्द्रमा शैक्षिक स्तर बढ्ने ईटिसी नेपालका शिक्षा निर्दैशक लक्ष्मि भक्त वासुुकलाले तालिममा सहभागीहरुलाई सुुझाव प्रदान गरे । तालिममा चार दिन हिरा माया थामीले सहजिकरण गरेको सेभ द अर्थ सुनसरीका एकिकृत सामुुदायिक कार्यक्रम प्रमुख गोबिन्द कुमार चौधरीले जानकारी दिए । तालिममा शिक्षिकाहरु सकृय रुपले सहभागी भई चासोका साथ तालिम लिएको र सहभागीहरुलाई समापनमा शैक्षिक सामाग्री समेत उपलब्ध गराएको सामाजिक परिचालिका राधा चौधरीले जानकारी दिइन् ।

अगाडिकाे पाेस्ट

लाल आयोग प्रतिवेदन सार्वजानिकको माग गर्दै झुम्कामा मसाल जुलूस प्रदर्शन

अर्काे पाेस्ट

झुम्कामा व्यवसायिक प्रवद्र्धन गर्न जेष्ठ १९ गते देखि रामधुनी महोत्सव २०८० आयोजना गर्ने तयारी

सम्बन्धित अरु

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

समाचार

जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

साउन २, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुक्रवार झुम्कामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । प्रहरी कार्यालयको सेवा प्रवाह तथा कार्यालयबाट अपराध नियन्त्रणमा गरेको उपलब्धि...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft