मिति : २०८२ कार्तिक २९ गते (शुक्रवार)
मौसम : 19.51°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी महोत्सवमा आज शनिवार स्वरकी धनी चर्चित गायिका अनुु चौधरीको प्रस्तुती रहने

by By: रामधुनी खबर
जेठ २७, २०८०
445

राख संवाददाता
झुुम्का, जेष्ठ २७ । स्वरकी धनी चर्चित गायिका अनुु चौधरीले रामधुनी महोत्सव तताउँने भएको छ । प्रथम रामधुनी महोत्सवमा साँस्कृतिक कार्यक्रम अन्तर्गत जेष्ठ २७ गते शनिवार गायिका अनु चौधरीले प्रस्तुती राख्ने आयोजकले जानकारी दिएको हो ।
थारु, भोजपुरी, नेपाली भाषाको सुुमुधुर गीत गाएर गायिका चौधरी चर्चित छिन् । गायिका चौधरीले ‘बोले चुरी बोले कंगना………. ’ ‘सजना मोर आइगी न खुसीके लै के बहार…….. ’ ‘ए होर माया…….’ ‘दिन गीन गीन…………’ ‘मन लागेना अब बिन तोहार………’लगायत का गीत गाएर चर्चामा छिन् ।
स्वर की धनि गायिका चौधरी रामधुनी महोत्सवको आठौ दिन प्रत्यक्ष रुपले संगीतमय बनाउँने महोत्सव संयोजक बिनोद चौधरीले बताए । सांगीतिक तथा साँस्कृतिक कार्यक्रमबाट प्रत्यक्ष मनोरंजन लिन सकिने भएकोले महोत्सव आज संगीत पारखीहरुको बिशेष दिन हुनेछ र संगीतमय हुने संयोजक चौधरीले बताए ।
महोत्सवमा स्टल बुकिङ्ग खुल्ला गरिएको छ । महोत्सव जेष्ठ १९ गतेबाट उद्धघाटन भएको छ भने असार ५ गते सम्म संचालनमा रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ । स्टल बुुकिङ्गका लागि बिनोद चौधरीको मोबाइल नं. ९८०५३८२४९६ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

अगाडिकाे पाेस्ट

थारु मौलिक र परम्परागत बाद्यबाद्यन तथा पौराणिक गीत गायनका लागि पुस्तान्तरण तालिम उद्धघाटन

अर्काे पाेस्ट

सनेश कृषि सहकारीको निशुल्क औषधी सहयोगले तिन सय बाख्रा पालक किसान लाभान्वित

सम्बन्धित अरु

समाचार

समा–चकेवालाई प्रवद्र्धन गर्न “चन्द्रहार महिला मञ्च सुनसरी” संस्थाद्धारा महोत्सव सम्पन्न

कार्तिक २४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, कार्तिक २४ । चन्द्रहार महिला मञ्च इटहरी–१५ झोराट्टाले मंगलवार समा–चकेवा प्रवद्र्धनात्मक महोत्सव सम्पन्न गरेको छ । समा–चकेवालाई धार्मिक र साँस्कृतिक रुपले महत्व दर्शाउदै धार्मिक तथा साँस्कृतिक...

समाचार

झुम्का बजार अव्यवस्थित बारे सरोकारवालाहरुको गुनासै गुनासा उठान

कार्तिक १८, २०८२

रामधुनी खबर संवाददाताझुम्का,कार्तिक १७ । रामधुनी नगरपालिकाको पहिचान गराउँने र प्रमुख बजारको रुपमा रहेको झुम्का बजार अव्यवस्थित बारेमा सरोकारवालाहरुले गुनासै गुनासा गरेका छन् । रामधुनी नगरपालिकाले सोमवार गरेको झुम्का बजार...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • पकली बृद्धा आश्रममा चाडपर्वको बेला सहयोग सामाग्री वितरणले आश्रित बृदाहरु हर्षित

    0 shares
    Share 0 Tweet 0
  • प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीका प्रमुख सुजन मुदेललाई विदाई

    0 shares
    Share 0 Tweet 0
  • प्रथम न्यू रामधुनी च्यालेन्ज कप फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजक क्लव जित्न सफल

    0 shares
    Share 0 Tweet 0
  • छठ पूजा समापन संगै झुम्का छठ घाटमा २४ घण्टा भित्रै सरसफाई गरी व्यवस्थापन गरियो

    0 shares
    Share 0 Tweet 0
  • प्रथम न्यू रामधुनी च्यालेन्ज कप : ट्राइब्रेकरबाट आयोजक न्यु रामधुनी फुटबल क्लव फाइनलमा प्रवेश

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft