मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

था.क.स.रामधुनी नगर समितिको नेतृत्वमा झुम्का बजार सरसफाई

by By: रामधुनी खबर
जेठ २७, २०८०
453

राख संवाददाता
झुम्का,जेष्ठ २७ । थारु कल्याण कारिणी सभा (था.क.स.) रामधुनी नगर कार्य समितिको नेतृत्वमा झुम्का बजार सरसफाई समपन्न गरेको छ । ५० औ अन्तराष्ट्रिय वातावरण दिवसको अवसरमा सरसफाई सप्ताह कार्यक्रम २०८० अन्तर्गत रामधुनी नगरलाई सफा र स्वच्छ बनाउँन सरसफाई अभियान संचालनगरी सम्पन्न गरेको हो ।

सरसफाई कार्यक्रममा नगरप्रमुुख शंकरलाल चौधरी,थाकस पूर्व केन्द्रिय अध्यक्ष चन्द्रकुमार चौधरी, झुुम्का उद्योग बाणिज्य संघका अध्यक्ष नविन चौधरी, नेपाल पूर्व प्रहरी संगठन रामधुनी नगरका अध्यक्ष चित्र बहादुर कार्की सहित सरसफाई अभियान कर्ताहरुको सहभागीता रहेको थियो ।

‘साफा रहौँ, स्वस्थ बनौं’ नारा सहित सरसफाई अभियानलाई गाउँ टोल स्तरमा समेत सचेतना दिने उद्धेश्य रहेको था.क.स.रामधुनी नगर समितिका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए । सरसफाई हाम्रो स्वास्थय, सम्पति, प्रतिष्ठा र प्रगती संग जोडिएकोले रामधुनी नगरको प्रमुख बजार झुम्का बजार सरसफाई गरेको अध्यक्ष चौधरीले बताए ।

सरसफाईको सुचकमा सुचना शन्देसको माइकिङ्ग र प्लेकार्ड सहित सामुहिक रुपमा सरसफाई गरेको हो । सरसफाई अभियानमा ‘जथाभावि फोहोर नफालौ, तपाई हाम्रो घर, आँगन, बजार, पसल, सफा राखौँ’ । ‘घर आंगनमा थरी थरीका फुलको बिरुवा लगाउने र सजाउने गरौँ,ठाउँ नभए अन्य बिकल्प अपनाई २ वटा बिरुवा अनिवार्य लगाऔँ ।’‘जेकर घर मे चर्पि नै छै, तेकर घरमे बिहा नैकरबै । सबैले सधै चर्पिमा दिसा पिसाब गरौ । कुहिने र नकुहिने फोहोर छुटियाएर अलग अलग राखौं । खाना बनाउँनु र खुवाउँनु अधि साबुन पानिले हाथ सफा गरौ । पानी पिउने रारख्ने भाडो सधै सफा गरौ । बासी खाने कुराहरु प्रयोग नगरौ । प्लास्टिक झोलाको सटा बैकल्पिक झोला प्रयोग गरौ लगायतका माइकिङ्ग र प्लेकार्डबाट सुचना शन्देस दिएका थिए ।

आफनो गाउँ टोल बजार सफा र व्यवस्थित बनाउने हामी सबै को कर्तब्य र जिम्मेवारी रहेकोले नगर पालिका, स्वयम नगरवासी आफै सरसफाइका लागि प्रमुख रुपमा लिनुपर्ने उपाध्यक्ष सिता थरुनीले जानकारी दिइन् ।

थारु कल्याणकारिणी सभा रामधुनी नगर समितिको आयोजनामा सहयोग रामधुनी नगरपालिका सहकार्य र समन्वय झुम्का उद्योग वाणिज्य संघ, थारु महिला उत्थान समाज रामधुनी र नेपाल पूर्व प्रहरी संगठन रामधुनीको रहेको थियो ।

अगाडिकाे पाेस्ट

सनेश कृषि सहकारीको निशुल्क औषधी सहयोगले तिन सय बाख्रा पालक किसान लाभान्वित

अर्काे पाेस्ट

रामधुनी महोत्सवमा गायिका अनु चौधरीलाई आठ हजार भन्दा बढी दर्शकको माया

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft