मिति : २०८३ असोज ५ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट इक्राहीको खेलमैदानमा सुरु हुँदै

by By: रामधुनी खबर
भदौ ३१, २०८१
707

रामधुनी खबर संवाददाता
झुम्का, भदौ ३१ । प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट सुरु हुँदै छ । रामधुनी नगरको खेल विकास प्राथमिक्तामा राख्दै रामधुनी वडा नं. ४ को सिक्दार माझीटोल इक्राही खेलमैदानमा सुरु हुने आयोजक रामधुनी आदर्श संस्थाले जानकारी दिएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र भोली उपमेयर तारा थापाले एक औपचारिक कार्यक्रमका बीच उद्धघाटन गर्नुहुने जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो हुने क्लव तथा समुहलाई मेडल सहित पुरस्कृत गरिने छ ।


असोज १ गते देखि ८ गते सम्म संचालन हुने फुटबल प्रतियोगितामा ८ समुह कल्वले सहभागीता जनाएका छन् । भोली देखि आयोजक रामधुनी आदर्श संस्था, रामधुनी युवा क्लव झुम्का, आरआइ एफसी काठमाण्डौँ, वेल्टार एकता युवा क्लव, प्रकाशपुर पि.एफ सी, पञ्चायन एफसी, राजावास युथ क्लव, न्यु स्टार एकाडेमी फुटबल प्रतियोगिता मैदानमा उर्तिने छन् । प्रतियोगिता दिउँसो १ बजेबाट सुरु हुने आयोजक रामधुनी आदर्श संस्थाका केशव खड्काले जानकारी दिनुभयो ।

अगाडिकाे पाेस्ट

झुम्कामा “दोस्रो एकिकृत जितिया पावैन २०८१” कार्यक्रम गर्न था.क.स.रामधुनीले रचनात्मक तयारी गर्दै

अर्काे पाेस्ट

झुम्का छठघाट प्राङ्गणमा राती दुई युवा समुह बीच कुटाकुट र हानाहानले ६ युवा घाइते

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft