मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

झुम्का छठघाट प्राङ्गणमा राती दुई युवा समुह बीच कुटाकुट र हानाहानले ६ युवा घाइते

by By: रामधुनी खबर
कार्तिक २३, २०८१
982

रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक २३ । झुम्का छठघाटमा दुई युवा समुह बीच कुटाकुट भएको छ । मादक पदार्थ सेवन गरेर आएका युवाहरु छठपर्वको भिडभाडमा विवाद भएपछि हानाहाना भएको हो ।
कुटाकुट र हानाहानले ६ युवा धाइते भएका छन् । घाइते युवाहरुलाई उपचारका लागि बिराट टिचिङ्ग अस्पताल र धरान वि.पि.मा उपचारका लागि रातीनै भर्ना गरिएको प्रस्तावित इलाका प्रहरी रामधुनीले जानकारी दिए ।
बाँकी झैझगडामा सामेल युवाहरुलाई तत्कालै नियन्त्रणमा लिई छठघाटको प्राङ्गणलाई थप तैनाथीमा परिनतगरी सुरक्षा प्रदान गरेको प्रस्तावित इलाका रामधुनीका प्रमुख सुजन मुदेलले जानकारी दिनु भयो ।
कुटाकुट गर्ने युवाहरु रामधुनी सिंगियाटोल र इटहरी डकहाटोलका चौधरी र एकजना खान मुस्लिम समुदायका युवाहरु रहेको जानकारी दिए । “कुटाकुट गर्नेहरु नियन्त्रणमा छन्, उपचार पछि दुवै समुहलाई बोलाएका छौँ, छलफल गराई कारवाही चलाउने छौँ”, प्रस्तावित इलाका रामधुनीका प्रमुख मुदेलले बताउनु भयो ।


रामधुनीको ऐतिहासिक धार्मिक नगरमा धार्मिक आस्था केन्द्रित छठपर्व विगत २०५५ साल देखि मनाउँदै आएको छ । स्वच्छ, विशुद्ध, धार्मिक पर्यटन प्रवद्र्धन, झुम्का बजारको पहिचान हेतु धार्मिक रौनकता थप्दै प्रयास गरिरहेको छ ।
तर यसलाई चुनौती र समस्या निमत्याई बदनाम गर्न झैझगडा गर्ने, कुटाकुट गर्ने, होहल्ला मचाउने गरेको छ । यो परिचालित पनि हुन सक्ने देखिन्छ । झुम्का छठघाट प्रतिको धार्मिक प्रवद्र्धनका बिरोधि पनि हुन सक्ने योजनाकारहरुलाई पहिचान गर्नु पर्ने देखिन्छ ।
यति सम्मकी छठघाट वरिपरि तथा बजारको सटर छेउछाउ युवा युवत्तीको जोडी राती १० बजे देखि जोडी–जोडी बसीरहेको देखिन्छ । धार्मिक अस्थाले आएका भक्तजनहरुमा लाज देखाउने अवस्थाको व्यवहार गरिरहेको हुन्छ । बसीरहेका जोडीले धार्मिक आस्थाका केन्द्रलाई बदनामलाई थप पृष्ठपोषण गरिरहेको हुन्छ । यसमा सवै सरोकारवालाहरु सचेत हौँ ।

अगाडिकाे पाेस्ट

प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट इक्राहीको खेलमैदानमा सुरु हुँदै

अर्काे पाेस्ट

“लुगा सिउन जात होइन् शिप चाहिन्छ”

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft