मिति : २०८३ भदौ ३१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ नं. वडामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना

by By: रामधुनी खबर
मंसिर २५, २०७७
902

चन्द्रकला चौधरी
झुम्का, मंसिर २५ । लैङ्गिक हिंसा न्युनिकरणकालागी रामधुनी नगरपालिकाले सुरु गरेको १६ दिने अभियानमा बुधवार रामधुनी १ नं. वडामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना कार्यक्रम आयोजना गरेको छ । वडा कार्यालयको सहयोगमा वडामहिला समितिले लैङ्गिक हिंसा पहिचानगरी न्युनिकरण गर्ने उधेश्यले १ दिवसिय कार्यक्रमको आयोजना गरेको हो ।


हिंसा ब्यवहार, महिला पुरुषमा श्रमबिभाजनले ज्यालामा फरक, बालबालिकामा अभिभावकत्व बिभेद, गलत संस्कार परमपरा, नियन्त्रण गर्न खोज्ने, झुठा आरोप, परिवेसले हुने गरेको इलाका प्रहरी पकली प्रमुख कैलाश अधिकारीले कार्यक्रम मार्फत पहिचान गराए । आर्थिक हिंसा, यौनजन्य हिंसा जस्ता शारिरीक र मानसिक रुपमा हिंसा हुने गरेको अधिकारीले बताए । समता र समान्ता समाजमा स्थापित हुन सके लैङ्गिक हिंसा न्युनिकरण हुन सक्ने अधिकारीले सुझाव समेत दिए ।


नगर उपप्रमुख सविना चौधरीले महिला, बालबालिका, जेष्ठ नागरीक तथा पुरुषनै भए पनि सबैमा हिंसा हुने गरेको बताइन् । यस प्रति सचेत भएर हिंसा नगरौँ, हिंसा नसहौँ यदि भयो भने प्रतिकारमा उर्तिनु पर्ने उपप्रमुख चौधरीको भनाइ रहेको छ । अरु प्रतिको समान सोचले लैङ्गिक हिंसाको अन्त्य हुन सक्ने वडा अध्यक्ष महेश चौधरीले उठान गरे । महिलाले पनि पुरुष सरहनै स्रोत साधन उपभोग गर्न सक्छन् तर दृष्टिकोणमा समान हुनु पर्ने जोड दिए ।

कार्यक्रम वडा महिला समितिकी अध्यक्ष आशा चौधरीको सभापतित्वमा भएको हो । कार्यक्रममा स्वागत समितिकी उपाध्याक्ष सिता चौधरीले गरिन् भने सचिव तारा थापाले कार्यक्रम संचालन गरेकी थिईन् । सचेतना अभियानमा वडाका पचिस जना भन्दा बढीको सहभागीता भएको आयोजक वडासमितिले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिएका हुन् ।

अगाडिकाे पाेस्ट

बक्लौरी स्वास्थ्य चौकी स्तरोन्ती भवन शिलानास सम्पन्न

अर्काे पाेस्ट

महिला भलिबलको उपाधी रामधुनी ९ नं. वडाले उचाल्यो

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft