मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

संसद बिघटन बिरुद्ध रामधुनीका कमरेडहरु झुम्का स्थित बिरोध प्रदर्शनगरी रोड तताउदै

by By: रामधुनी खबर
पुष ६, २०७७
1159

सुनिल चौधरी
झुम्का । प्रधानमन्त्रि केपिशर्मा ओलीको सिफारीसमा राष्ट्रपति बिद्यादेवी भन्डारीले आइतवार संसद बिघटनगर्दा सत्तारुढकै ब्यक्तिहरु देश ब्यापी रुपमा आन्दोलित भएका छन् । अलोकतान्त्रिक र असंबैधानिक कदम भएको भन्दै सच्याउन रोड तताउन थालेका छन् ।


संसद बिघटन निर्णय फिर्ता हुनुपर्ने माग राख्दै रामधुनीका कमरेडहरु आइतवार झुम्का स्थित रोड तताएका छन् । रामधुनीका सत्तारुढकै पक्षधरहरुले साझ झुम्केश्वर मन्दिर अगाडी रोड जामगरी आन्दोलन सुरु गरेको हो । असंबैधानिक कदम मुर्दावाद, संसद बिघटन फिर्ता गरको नारा लगाउदै कमरेडहरु प्रदर्शन गरेका हुन् । संसदलाई नौ महिना बन्धक राखेर संसद बिघटन गर्नु प्रधानमन्त्रिको हर्कत नेपाली जनता बिरुद्ध रहेकोले निर्णय फिर्ता नहुलजेल सम्म प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ ।


बैलगाडा चढेर अमेरीका पुग्नु र गणतन्त्र ल्याउनु एउटै रहेको ओलीको त्यतिखेरको भनाई हामी सहयौँ, सुध्रिन्छन भनेर त्याहा सम्म पुर्यायौ तर आइतवारको हर्कतले राज्यलाईनै डुबाउने खेलको घोर भर्तसना गरेका छौ निर्णय फिर्ता नहुलजेल सम्म आन्दोलनमा रहने रामधुनीका नेकपा युवा नेता रमेश खत्रीले बताए । प्रधानमन्त्रिले जस्केलाबाट बिभिन्न बिधयेक पारित गर्दै यहा सम्म पुग्नु गलत कार्य भएको खत्रिले बताए । आम नेपाली जनताको चाहना पाँच बर्ष हो, प्रधानमन्त्रि र राष्ट्रपतिको निर्णय जनता बिरुद्ध रहेकोले कुनैपनि हालतमा फिर्ता हुनु पर्ने भन्दै प्रदर्शनमा खत्रिले आफनो भनाइ राखेका थिए ।


संसद बिघटन बिरुद्धको प्रदर्शनमा झुम्का स्थित युवा नेता खत्री सहित नेकपा रामधुनी नगर अध्यक्ष राम कोइराला, इन्चार्ज दिनेश चौधरी, खगेन्द काफले, प्रशुराम चौधरी सहित बिरोध प्रदर्शनमा सहभागी थिए ।

अगाडिकाे पाेस्ट

बालमैत्रिकालागी रामधुनी नगरपालिकाले प्रक्रृया कार्यन्व्यन र ब्यवस्थापनमा जोड दिदै

अर्काे पाेस्ट

युवा बिकासका सवालमा रामधुनी नगरपालिकालाई बल्ल चासो

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft