मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी कृषि शाखाबाट पुरानै ढर्राको खेति गर्न खर्चिदै

by By: रामधुनी खबर
पुष १३, २०७७
786

झुम्का । रामधुनी नगरका किसानले यस बर्षको धानखेतीमा फौजी किरालाई अध्या दिनु परेको गुनासो गरेका छन् । बर्षा पर्याप्त भएपनि धानबालिमा रोग लाग्दा कठ्ठामा मुस्किलले दुइ मन उत्पादन भएको किसान परसुराम चौधरीले बताए । फौजी किरा धानबालिमा क्षति पुर्याउन प्रमुख रोगनै रहेको अर्का किसान देबिलाल चौधरीले बताए ।


फौजी रोग लागेपछि धानको बोट सुक्दै जाने र धानको बाला नलाग्ने रामधुनीका किसानहरुले जानकारी दिए । यसबारेमा रामधुनी कृषि शाखालाई जानकारीहुदा हुदै पनि योजना ल्याउन नसकेको किसानहरुको गुनासो रहेको छ ।


शाखाको पनि साउन देखिको कृषि बिकासको योजना हेर्दा पुरानै ढर्राको खेती गर्न खर्चिएको देखिन्छ । पहिलो चौमासिकमा भए गरेको गतिबिधि अनुसार फौजि किराहरु ब्यवस्थापनकोलागी बिषादी खरिद गरिएको मात्र देखिन्छ । यसमा पनि शाखामा स्टक राख्न भनिएको छ ।


मुख्यबालीमा रोग भित्रियो तर न्युनिकरणका योजना भने देखिएन । उन्नतजातका तरकारी बिउ बितरण, मकैको बिउ बितरण, ५० प्रतिशत स्प्रेयर अनुदान, मल्चिङ्ग बितरण गरेको प्रगती देखाएको छ तर आधुनीक खेती तर्फ प्रवद्र्धन गर्न ठोस योजना ल्याउन सकेको छैन् ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाको पहिलो चौमासीकमा बिकास निर्माण सुस्त.......थुपारिएर गर्ने नगरको रवैया अनियमित्तालाई प्रसय दिने संकेत

अर्काे पाेस्ट

पुर्वबाट स्तरीय छायांकन भएको थारु भाषाको गित “दिल दिल दिल............”सार्वजानिक

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft