मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

पुर्वबाट स्तरीय छायांकन भएको थारु भाषाको गित “दिल दिल दिल............”सार्वजानिक

by By: रामधुनी खबर
पुष १७, २०७७
1449

झुम्का, पौष १७ । थारु भाषाको स्तरीय छायांकन भएको “दिल दिल दिल तोहर बिना जिएले मुस्किल” बोलको गित सार्वजानिक भएको छ । पुर्वमा छायांकनकै कारण चल्न नसकेको थारु भाषाको गित ब्यवसायिक बनाउन आधुनिकत्ता र युवा लक्षित बलिउड–हलिउड अनुसार भिडियो निर्माणगरी सुक्रवार झुम्काबाट सार्वजानिक गरेको हो ।


शौल म्युजिक प्रोडक्सन नेपालको ब्यानरमा लोकेन्द्र चौधरीको प्रस्तुतीमा भिडियो निर्माण गरेको छ । अंग्रेजी नयाँ बर्ष २०२१ को अवसरमा सार्वजानिक गरिएको थारु भाषाको गित र दृश्य पनि स्तरीय हुन सक्ने भन्नेमा जोड दिदै युवा माझ समर्पित गरिएको छ । बिबेक चौधरीको रचना, संगित र स्वर रहेको गितमा जेसिका चौधरीले पनि आफनो सहायक स्वर दिएकी छन । गितमा प्रमुख कलाकारको रुपमा रजनिश चौधरी, बिपिन चौधरी र सिर्जना चौधरी छन । भिलेनको रुपमा राजकुमार चौधरी देखिएको छ । गित कथाको रुपमा मुर्त रुप दिई निर्माण गरिएको सहयोगी सुर्यनारायण चौधरीले जानकारी दिए । उन्ले एक पटक हेर्नै पर्ने रहेकोले दर्शकलाई भिडियो हेर्नकोलागी अनुरोध गरेका हुन ।

हलिउड र बलिउडको हाराहारीमा दृश्यकैदगरी सम्पादन गरिएको छ । यसकालागी प्राबिधि सहयोग श्रवण चौधरीले गरेका छन । थारु कलाकार समेत रहेका श्रवण चौधरी यस क्षेत्रमा लामो समय देखि कार्य गर्दै अनुभवरत्त रहेको छ । चौधरीका अनुसार थारु भाषाको गितमा फरकपन ल्याएर बजारमा ल्याएको छु यसबाट साकारात्मक प्रकृया र दर्शकको साथ सहयोग पाउने आशमा रहेको बताए । यसबाट थारु भाषाको गित संगितमा प्रवद्धन हुने चौधरीले अपेक्षा लिएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन । भिडियो युटयुब मार्फत शौल म्युजिक प्रोडक्सन नेपालमा हेर्न सक्नुहुने छ । गितको भिडियो ५ः०० मिनेटको दृश्य रहेको छ । यसै ५ः०० मिनेटमा कथा अनुसार सम्पादन गरिएकोहुदा कथा र दृश्य कस्तो रहेको छ भन्ने एक पटक हेरेरै बुझन सक्नु हुने छ ।

अगाडिकाे पाेस्ट

रामधुनी कृषि शाखाबाट पुरानै ढर्राको खेति गर्न खर्चिदै

अर्काे पाेस्ट

चतरामा सुबिधा सम्पन्न बराह हस्पिटल उद्धघाटनगरी सञ्चालनमा

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft