मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

वल्र्डलिङ्क इन्टरनेटको शाखा सहित झुम्काको बिभिन्न स्थानमा सेवा संचालन

by By: रामधुनी खबर
पुष २३, २०७७
666

रा.ख. सम्वाददाता
झुम्का । देशै भरी फाइबर इन्टरनेट मार्फत छुट्टै छवि जमाउन सफल वल्र्डलिङ्क लि.को अब झुम्कामा पनि शाखा सहित आफनो सेवा सुचारु गरेको छ । “छिटो भनेकै वल्र्डलिङ्क” नारा सहित इन्टरनेट झुम्काको बिभिन्न स्थानहरुमा फाइबर बिस्तारगरी सेवा संचालनमा ल्याएको हो ।
ईन्टरनेट तथा प्रविधिको माध्यमबाट सबै नेपालीलाई जोडेर मुुलुकलाई समृद्ध बनाउन टेवा पुर्याउने रहेको छ । ग्राहकलाई तिब्र गतिको फाईबर ईन्टरनेट तथा नेटटिभीको समेत ग्राहकलाई सर्बसुलभ मुल्यमा सेवा दिदै आएको छ ।


कम्युनिकेशन प्रालि.ले आफनो शाखा झुम्का स्थित साइराम मार्केट मुनी यहि २०७७ अशोजबाट संचालनमा ल्याएको हो । वल्र्डलिङ्कले झुम्काको भमरी चौक, प्रगती मार्ग, राजमार्ग, लर्डबुद्ध स्कुल, झुम्का स्वास्थ्य चौकी, मनकामना सिनेमाहल हुदै लायन्स क्लव चौक सम्म नेटवर्क रहेको इनरुवा शाखाकी शाखा प्रमुख सृजना घिमिरेले जानकारी दिनु भयो । सेवाग्राहीको आवश्यक्ता महशुस रामधुनी नगरको अन्य ठाउँहरुमा संचलान गर्ने इनरुवा शाखाकी शाखा प्रमुख घिमिरेले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिनु भएको हो ।

अगाडिकाे पाेस्ट

चतरामा सुबिधा सम्पन्न बराह हस्पिटल उद्धघाटनगरी सञ्चालनमा

अर्काे पाेस्ट

अधिकार र संस्कृति प्राप्तीकालागी सुनसरीमा थारु महिलाहरुको भुमिका बिषयक अन्तरक्रिया

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft