मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

संगित मार्फत थारु समुदायमा जनचेतना जगाउने अग्रज संगितकार राम धामीको निधन

by By: रामधुनी खबर
पुष २७, २०७७
845

रा.ख. सम्वाददाता
झुम्का पौष २७ । ‘एक बोतल दारु दुई बोतल दारु जे नै पिए उ कुन थारु’,………. ‘आब छोड दारु सचेत हो सब थारु’ राम धामीको आफनै शब्द र सगित रहेको जनचेतना मुलक थारु भाषाको गित हो । यस लगायत थारु भाषामा जनचेतना जगाउने र सांस्कृतिक उठान गर्ने धेरै गितहरु छन् । उहाले लोप हुदै गरेको पौराणिक बोल्ने थारु शब्दहरुको संग्रह समेत गर्दै हुनुहुन्थ्यो । यस संग्रहले मौलिक र परम्परा देखिनै बोल्दै आएको थारु शब्दहरु सुरक्षित हुन्थ्यो तर उहाको निधनले थारु समुदायमै अपुरणीय क्षति पुग्न गएको छ ।


युवाहरुमा संगित दान दिएर संगित कर्मि जन्माएका छन् । संगीत साधना प्रतिष्ठान ईटहरीका अध्यक्ष ,संगितकार एवं कलाकार, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य रहेका राम धामी फोक्सो निमोनियाको उपचारका क्रममा दुखःद निधनको खबरले सबैमा स्तब्ध बनाएको छ । कोरोना पोजेटिभ भएर दुई हप्ताअघि उनलाई धरानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । गत बुधबारको पिसिआर रिपोर्टअनुसार कोरोना नेगेटिभ देखिए पनि निमोनियाले ग्रस्त बनाएपछि आइसियुमा उपचार सुरु गरिएको थियो । स्वास्थ्य अवस्था अस्थिर बनेपछि उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरिएको थियो ।


उहाको शवलाई आज बिहान ८ बजेदेखि १० बजेसम्म संगीत साधना प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिने र बुढिगंगामा दाहसंस्कार गरिने बताइएको छ ।

अगाडिकाे पाेस्ट

जनभावना सहकारीको चौथो अधिवेशनबाट चौथो पटक श्रेष्ठ निर्बिरोध अध्यक्षमा चयन ः संस्थाको आफनै भवन, शेयर पुँजी रु १ करोड २२ लाख

अर्काे पाेस्ट

आज माघ १ तिला सङ्क्राइत पर्व...... थारु समुदायमा तिला सङ्क्राइत पर्व पृथक

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft